‘भैँसी’ कट्रिना
बलिउड अभिनेत्री कट्रिना कैफलाई सुन्दरीको संज्ञा नदिने मानिस सायदै छन । उनलाई आफू सुन्दर छु भन्ने बोध पनि छ । यस्तोमा कसैले उनलाई भैँसी भन्यो भने उनी क्रुद्ध हुनु स्वभाविकै हो ।
एउटा मोवाइल एप कम्पनीले एउटा एपमा भैँसीको नाम कट्रिना राखेपछि कट्रिना रिसाएकी हुन । अर्को कम्पनीसंग सहकार्य गर्न आफू राजी भएपछि रिसले त्यो एप कम्पनीले आफुलाई भैँसीसंग तुलना गरेको उनले निकटवर्तीहरुसंग बताउने गरेकी छिन ।
कट्रिनाले मात्र नभइ उनका फ्यानले समेत कट्रिनालाई भैँसी भनिएकोमा आपत्ति जनाएका छन् । अहिले भारतीय युवाले सोसल नेटवर्किङ साइटमा कट्रिनाको पक्ष र एप कम्पनीको विरोधमा धमाधम स्ट्याटस अपलोड गरिरहेको छ ।
Javascript DisablePlease Enable Javascript To See All Widget
Post a Comment