बेलायतकी नेसाल नाम गरेकी युवतीले २६ बर्षको उमेरमै ४ सय पुरुषसँग यौन सम्बन्ध गरीसकेको सरसनी खबर खुलासा गरेकी छिन् । तर जति पुरुषसँग यौन सम्पर्क गरीसकेकी नेसाल पोर्न गर्ल भने होइनन् । नयाँ नयाँ यौन साथीसँग योन सम्पर्क कायम राख्नु र मनोरञ्जन लीनु उनको पहिलो उद्देश्य हो ।
दोश्रो आफ्नो वैशालु योवनमा धेरै व्यक्तिसँग सम्बन्ध कायम राखेर किर्तीमानी कायम गर्नु हो । यौन साथीको रोजाइमा उनी चुजी छिन् । फरक-फरक भूगोल र फरक पृष्ठभूमिका युवकसुँग उनले शारीििरक सम्पर्क गर्दै आएको पनि बताएकी छिन् । अझै रोचक पक्ष त के छ भने ६ वर्षको उमेरमै कुमारीत्व गुमाएकी नेसालाई यस्तो सेक्स लत बस्यो कि आफ्नो तृष्णा मेटाउन धेरै भन्दा धेरै जनासँग शारीरिक सम्बन्ध कायम राख्ने उनी बताउँछीन् । उनको लक्ष्य एक हजार पुरुषसँग यौन सम्पर्क गरेर रेकर्ड राख्ने रहेको छ ।
त्यति मात्र होइन, उनी हरेक दिन ६ देखि ७ घण्टासम्म सेक्स गर्छिन् । इंग्ल्याण्डको तटीय सहर क्रोमर निवासी २६ वर्षीया नेसा ले सेक्स लतसँग लड्न असफल भइसकेकी छन् । अब उनी यसका लागि थेरापी पनि गरिरहेकी छन् । उनको दावी अनुसार यदि उनी हरेक दिन ६ पटक सेक्स गर्दा पनि चरम सुखमा पुग्न नसकेपछि पसिना छुट्ने गर्दछ । र, उनी आक्रोशित हुने गर्दछिन् ।
नेसाले माइक्रो ब्लगिङ साइट ट्वीटरमा स्वयमलाई सेक्स टोयजको फिलोसफर र बाइन्क्रोलजिस्ट बताएकी छन् । उनी जोसुकैसँग सेक्स गर्न तयार हुन्छिन् । त्यति मात्र होइन, सुपर मार्केटमा पनि उनी सेक्स पार्टनर कै खोजीमा हुन्छिन् । तर, अब उनी आफ्नो अधिकांश समय सेक्स टोयज रिभ्यु गर्न लगाइरहेकी छन् ।
अहिलेसम्म उनले २ हजार बढी सेक्स टोयज जाँच गरिसकेकी छन् । उनी महिलाहरु र तीन पार्टनरसँग सेक्स गर्नमा पनि रुची राख्छिन् । पहिला उनका धेरै पार्टनर थिए, तर अब एकजनासँग मात्र सेक्स गर्छिन् । उनको यही लतका कारण महिला साथीहरुले पनि सम्बन्ध तोडेका छन् ।
उनका अनुसार पहिला उनी एक महिनामा ३ जनासम्म पुरुषसँग शारीरिक सम्बन्ध कायम गर्थिन् । तर अहिले एक जनासँग मात्र त्यस्तो सम्बन्ध राख्न थालेकी छन् । उनी भन्छिन्–हुन सक्छ म अरुको तुलनामा बढी सेक्स गर्छु । तर, स्वास्थ्यका लागि यो राम्रो हो । किनभने यसप्रति म सकारात्मक छु । उनी भन्छिन्– ‘म प्रशिक्षित सेक्स एजुकेटर पनि हुँ । त्यसैले म सधै सुरक्षित सेक्सका लागि सचेत रहन्छु’ ।
Post a Comment