बलिउडका किंग खान फोब्सको 'टप इन्डियन लिडर्स इन अरब वल्ड' को सूचीमा पहिलो नम्बरमा परेका छन ।
गत मंगलवार दुबईको जुमेराह एमिरेट्स टावरमा भएको एक कार्यक्रममा शाहरुखलाई सम्मान गरिएको छ । त्यहाँ शाहरुखले फोब्स म्यागेजिनको मिडिल इस्ट संस्करण लन्च गरेका थिए ।
१७० प्रतिस्पर्धीलाई पछि पार्दै किंग खान पहिलो नम्बरमा आएका हुन। मिडिल इस्ट बिजनेस वल्डमा शाहरुख ठूलो परिवर्तन ल्याउने मानिसको पंत्तीमा पहिलो नम्बरमा पर्दछन ।

Post a Comment