गतबर्षको सर्वाधिक चर्चित सिनेमा ‘आशिकी २’ मा समावेश ‘सुन रहाँ हे ना’ बोलको गीतका गायकलाई बलात्कारको आरोप लागेको छ । यो गीत गाएर एकाएक चर्चामा आएको अंकित तिवारीलाई एक यूवती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उनीसँगै उनका दाज्यु अंकुर तिवारीलाई पनि प्रत्यक्षदर्शीलाई थर्काएको आरोपमा पक्राउ गरिएको छ । बलात्कृत यूवती उनको दिदीसँगै बस्थिन् । जहाँ गायक अंकित र उनको दाज्जु सधैजसो जाने गर्थे । गए राती दिदी नभएको मौका छोपेर अंकितले उक्त यूवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
Post a Comment