news and more entertainment

स्वो नायक श्री कृष्ण श्रेष्ठको अन्त्येष्टीमा चिता संगै नाग आएको थियो {थप फोटो फिचरमा}

सोमबार स्वो नायक श्री कृष्ण श्रेष्ठको राजकीय सम्मानका साथ् अन्त्येष्टी भैरहेको बेला पशुपति आर्यघाटमा स्वो नायक श्री को चिता संगै नाग सर्प देखा परेको थियो । 
खोला पारिबाट नाग श्री को चिता संगै आएर बसेको थियो र केहि समयमा नै पुन जताबाट आएको थियो त्यतै गएको थियो । रातको समय भएकोले हाम्रो क्यामेरामा भने कैद हुन् सकेन तर उपस्थित सर्बसाधरणले भने यो राम्रो लक्षण हो भनेका थिए ।  नाग ससस्त्र प्रहरीको खटिएको प्रहरी जवानको बुट {जुत्ता} को केहि फिट मात्र तल नदीको किनारामा थियो ।थप फोटो फिचरमा
  





























Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget