news and more entertainment

खुश्वु मलाई छाडेर चरीतिर गएको यसरी थाहा पाए :अपर्ण

खुश्वु पूर्वप्रेमी अपर्ण कोइरालाले खुश्वुले आफूलाई आठ  वर्षसम्म माया गरेर धोका दिएको बताएका छन् । नयाँ पत्रिका दैनिकसँग भारतबाट अन्र्तवार्ता दिँदै उनले खुश्वुले चरीसँग माया गर्न थालेको कुरा आफूले ६ महिनाअघि मात्रै थाहा पाएको बताएका छन् ।
खुश्वु चरीतिर लागेको पहिलो पटक कसरी थाहा पाउनुभयो भन्ने प्रश्नमा अर्पण भन्छन्-
धेरै पुरानो कुरा पनि होइन, ६ महिनाअघि म कामको सिलसिलामा दिल्लीमा थिए । खुश्वु र मेरो बीचमा असाध्यै राम्रो समझदारी थियो । हामी एक अर्काका फेसुबक चलाउथ्यौं । एक दिन उहाँले अस्ट्रेलियाको एक जना साथीसँग च्याट गर्नुभएको रहेछ । त्यसमा लेखिएको थियो ,What a waste of time it was, i was having relation with such a dumb person for 8 long year. but now i am in love with dinesh adhikari chari. he is so romantic and our love in on the air. यो संवाद देखेर म छाँगाबाट खसेजस्तो भएँ । त्यो बेला मैले आखाँ देखिन । यो संसारबाट विश्वास भन्ने चिज केही नै हुँदो रहेनछ भन्ने लाग्यो । खुश्बुलाई जथाभावी गाली गरे ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget