बलिउड अभिनेत्री प्रियंका चोपडाले आफु साहिद कपुरको काखमा बसेर फोटो शुट गर्न नसक्ने बताएकी छन |निर्माणाधिन फिल्म ‘झलक दिखला जा’ को प्रोमोका लागि भन्दै निर्देशकले नायक नायिकाविच एउटा फोटो शुट गर्ने योजना बनाएका थिए । प्रियंकाले नमानेपछि यति खेर निर्देशक तनावमा परेका छन |
सुरुमा दुवै जनाले सहमति जनाएका थिए तर पछि उनि कुनै पनि हालतमा साहिदको काखमा बसेर फोट सुट गर्न नसक्ने पक्षमा छिन |हुन त यो कुरालाई साहिदले पनि स्वीकार गरेका छन् |आफुलाई असजिलो हुने काम गर्न अनुरोध नगर्नको लागि निर्देशक संग आग्रह पनि गरेका छन् |शाहिदको काखमा प्रियंकालाई राख्ने र दुबैले एक अर्कालाई अंगालो मारेर माया गरेको भाव ब्यक्त गर्नुपर्ने दृष्य खिच्नुपर्ने थियो । निर्देशकले यो प्रसंग सुनाए लगत्तै पि्रयंकाले कुनै पनि हालतमा यस्तो फोटो शुट गर्न नसक्ने बताईन् ।
‘मलाई अप्ठयारो हुने काम गर्न दबाब नदिनुहोला ।’साहिदले भनेका छन् ,यो काम गर्न हामीलाई निकै असजिलो महसुश हुन्छ |कुनै समय उनिहरुको सम्बन्ध निकै राम्रो थियो । संघै खाने, पिउने, घुम्नेदेखी डेटिङ गएको कुरो समेत मिडियामा आएको थियो तर, अचेल उनिहरु छुटि्टइसकेका छन् । अहिले आफुहरुलाई यो दृश्य दिन सजिलो हुने छैन त्यसैले यो काम हमिबता हुदैन भन्दै दुवै जना पन्छिएका छन्
Post a Comment