news and more entertainment

"डन"चरीलाई शहिद घोषणा गर्न आफन्तको माग

काठमाडौं । प्रहरी कारबाही मारिएका भनिएका डन दिनेश अधिकारी चरीका आफन्तहरुले चरीलाई शहिद घोषणा गर्नुपर्ने माग राखेकाछन् । शहिद घोषणा बाहेकका मागमा सरकार सहसत भएपछि पोष्टमार्टमका लागि चरीका परिवारको सहमतमा पोष्टमार्टम गर्न लागिएको हो ।

पोष्टमार्टम आज शनिबार हुदैँछ । मुद्दाको किनारा नलागेसम्म शव नबुझ्ने तर पोष्टमार्टममा गर्न भने आफूहरु राजी भएको चरीका दाजु धुब्र अधिकारीले बताए । गत साउन २१ गते भीमढुंगामा प्रहरीको गोली लागि चरीको मृत्यु भएको थियो । चरीको हत्या भएको भन्दै उनका आफन्तजनले सर्वोच्चमा मुद्दा पनि हालेका छन् ।
एक सुरक्षाकर्मीलाई न्युज अभियानले प्रहरी कारबाही मारिएका भनिएका डन चरीका आफन्तहरुले चरीलाई शहिद घोषणा गर्नुपर्ने माग राखेकाछन् नि भन्ने प्रश्नमा अब चरीलाई शहिद घोषण गर्ने जनतालाई जेलमा हाल्ने काम मात्र बाकी रहेको ती सुरक्षाकर्मीले बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget