news and more entertainment

अर्जुन र सोनाक्षीबीच अफेयर !

दवङ गर्ल सोनाक्षी सिन्हा र अर्जुन कपुर अभिनीत चलचित्र 'तेवर' दुई महिनापछि रिलिज हुँदैछ । चलचित्र रिलिज हुने दिन नजिकिँदै गर्दा सोनाक्षी र अर्जुनबीचको प्रेम चर्चा बढेको छ । पछिल्लो चर्चाअनुसार दुवैजनासँगै चलचित्र हेर्छन्, पार्टी गर्छन् अनि छुट्टी पनि सँगै मनाउने गरेका छन् ।
प्रेमसम्बन्धमा रहेका उनीहरु व्यस्त भए पनि समय निकालेर रोमान्स पनि गरिरहेका छन् । दुवैजना एकअर्काप्रति गम्भीर पनि देखिएका छन् । स्रोतका अनुसार दुवैको परिवारलाई यसका बरोमा थाहा छ । तर कपितयले भने यसलाई चलचित्र 'तेवर' को पब्लिसिटी स्टन्ट का रुपमा अथ्र्याएका छन् ।

भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget