बलिउडका सुन्दर अभिनेता रणबीर कपुर पुनः दिपिका पादुकोणसँग नजिकिएको
चर्चाले बलिउड तातेको छ । रणबीर क्याट्रिनासँग टाढा जान आग्रह गरेको समेत
बलिउड चर्चा छ ।
पछिल्लो समयमा इम्तियाज अलीको फिल्मका लागि फ्रेंच द्वीपमा शूटिंग
गरिरहेका रणबीरले क्याट्रिनालाई टाढा जानका लागि भनेको बुझिएको छ । यस्को
कारण उनी पुनः दिपीकासँग नजिकिनु भएको अनुमान गरिएको छ ।
रमाइलो कुरा त रणबीरले श्रीलंकामा बाम्बे भेलभेटको शुटीङका क्रममा
क्याट्रिनासँग निक्कै मस्ती गरेका थिए । तर त्यस लगत्तै उनी क्याट्रिनासँग
टाढिने प्रयासमा देखिएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment