कस्ता पुरुषहरु बढि सेक्सी हुन्छन?
यो अनुसन्धान २० देखि ५४ वर्षको ५३ पुरुषहरुमा गरिएको थियो । अनुसन्धानमा पाइयो कि हप्तामा तीन–चार पटक सेक्स गर्ने पुरुषहरु कम उचाईका थिए । यसबाट यो प्रष्ट हुन्छ कि उचाई कम भएका पुरुषहरु यौनजन्य क्रियाकलापमा बढि सक्रिय हुने गर्दछन् । उक्त अध्ययनमा उमेरदार मानिसहरुमा यौनजन्य क्रियाकलापमा कमी आउनुको कारण मोटोपन र पेट सम्बन्धि रोगहरु बताइएको छ । यद्यपी युवावस्थामा यो स्थितमा यसको प्रभाव कम देखिएको छ । (एजेन्सी)
Post a Comment