news and more entertainment

'किक'को रेकर्ड 'सिंघम रिटर्न्स'ले तोड्यो

एजेन्सी मुम्बई, साउन ३१
शुक्रबार रिलिज भएको अजय देवगनको सिनेमा 'सिंघम रिटर्न्स' ले 'किक'को रेकड ब्रेक गरेको छ।
भारतमा सार्वजनिक बिदा परेको दिन तथा शुक्रबार रिलिज भएको 'सिंघम रिटर्न्स' ले एकैदिनमा ३० करोडको ब्यापार गरेको छ। यसअघि किकले पहिलो दिनमा २६.५ करोड रूपैयाँ मात्र कमाएको थियो।
रोहित सेठ्ठीको सफल सिनेमा सिंघमको 'सिक्वेल'ले पहिलो दिनमै राम्रो ब्यापार गरेको हो।
भारतीय सञ्चार माध्यमका अनुसार भारतका अधिकांश सिनेमा घरमा हाउसफुलसाथ चलेको सिनेमाले पहिलो दिनको रेकर्डमा किकलाई उछिनेको हो।
यस सिनेमामा अजयदेवगन, करिना कपुर अमोल गुप्तेको मुख्य भूमिका रहेको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget