news and more entertainment

इजरायलमा नायक श्री कृष्ण श्रेष्ठले २०११ मा बिताएका केही रमाइला पलहरू (भिडियो सहित)


श्री कृष्ण श्रेष्ठ र श्वेता इजरायलमा जादाको रमाईलो पल अनी श्री ले गरेका प्रणहरू । सार्है मार्मिक भिडियो एक पटक सवैले हेर्न नछुटाउनुहोला ।
इजरायलमा कहाँ भेटिएलाको प्रदर्शनको क्रममा इजरायल आएका श्रीले इजरायलवासी नेपालीहरुमा छुट्टै नाता गाँसेर गएका छन् अवस्मरणिय सम्झना छोडेर गएका छन् । त्यही सम्झनाहरुलाई समेटेर तयार गरिएको कार्यक्रम 'इजरायलवासी नेपालीको सम्झनामा ...........स्रोत :नेपाल इजरायल डट नेट 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget