news and more entertainment

हलिउड सेलिब्रेटीहरुको नग्न तस्बिर सार्वजनिक


एजेन्सी ।  हलिउडका सय भन्दा ज्‍यादा अभिनेत्रि, गायिका र सेलिब्रेटीहरुको नग्न तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। अमेरिकी अनलाइन मिडियाका अनुसार  यो  सबै भन्दा ठुलो ह्यकरको ह्याकिंग हो। जसमा अभिनेत्रि, गायिका र सेलिब्रेटीहरु ह्याकिंगको शिकार भएका छन् । यि सबै अभिनेत्रिहरुले ओस्‍कर अवर्ड जीति सकेका छन् । जसमा अभिनेत्रि जेनिफर लोरेन्स, पप गायिका रिहाना र टीवी स्टार किम कर्दाशियां आदि मुख्य रहेका छन् ।
जेनिफर लोरेन्सले यसलाई गोपनियताको हनन भनेकि छिन् । साथै उनले आरोपी विरुद्ध कावाहि हुनुपर्ने बताइन । यस्तो तस्विर सार्वजनिक भएपछि टि्वटरले तस्विरहरु हटाएको छ । र जुन एकाउन्टवाट यि तस्विरहरु पोस्‍ट भएको थियो त्यो एकाउन्टलाई डिलिट गरिदिएको छ । हेरौ  यि मध्येका केहि तस्बिरहरु । भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget