news and more entertainment

हमालको घरमा देखिएन तामझाम

_MG_8725 copy
५० बर्षको उमेरमा बल्ल नायक राजेश हमालको बिहेको साइत जुरेको छ । प्रेमिका मधु भट्टराइलाई नायक हमालले आज बेहुली बनाएका हुन् । मधुलाई लिन नायक हमाल बिहान करिब ११ बजेर ४५ मिनेटमा अन्नपूर्ण होटल छिरेका थिए ।
नायक राजेश हमालको घरमा भने कुनै तामझाम देखिएन । न त घर सजिएको थियो न त हमाल नै सजिएर अन्नपूर्ण होटलसम्म नै पुगेका थिए । कोर्ट र दौरासुरुवालसँगै ढाकाटोपीमा हमाल अन्नपूर्ण होटलको कुमारी हल छिरेका थिए ।_MG_8823 copy
तर उनको कपुरधारामा रहेको घर भने सामान्य देखियो । बिहेका लागि बोलाइएका अतिथी र उनका आफन्त भन्दा अन्य घरमा देखिएनन् । घरमा पनि कुनै सजावट देखिएन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget