news and more entertainment

मात्र २ मिनेट सेक्स गर्दछन पुरुष !


काठमाडौं, सेक्सलाइ लिएर हालै एउटा नयाँ खुलासा भएको छ । जुन कुरालाइ पुरूषहरूले मन नपराउन पनि सक्दछन भने महिलाले पनि त्यति राम्रो नमान्लान । हालै गरिएको एक नयाँ अध्ययन अनुसार
४५ प्रतिशत पुरुष निकै छिटो सेक्स कार्य सक्ने गर्दछन । त्यो पनि मात्र २ मिनेटमा । 

लेखक हेरी फिचले नर्भ डट कमसंग बताए अनुसार, महिलाका लागी इन्टरकोर्स मार्फत अर्गेज्म सम्म पुर्याउनका लागी दुइ मिनेट भनेको निकै तिव्र स्पीड हो। फिचले यस्ता जानकारिहरू समेटिएको आफ्नो किताब ‘द न्यू नेकेडः द अल्टीमेट सेक्स एजूकेशन फर ग्रोन अप्स’ लाइ हालै मात्र सार्वजनिक गरेका छन । 
फिचका अनुसार सेक्सको औसत समय भनेको ७.३ मिनेट हो, जुन महिलाहरूको ‘आइडल समय’ भन्दा मात्र ४ मिनेटले कम हो । उक्त रिपोर्टमा भनिए अनुसार यस अघि जर्नल अफ सेक्शुअल मेडिसिनमा छापिएको एक रिपोर्टमा चेक साइकोलोजिस्ट पेटर वेस र स्टुअर्ट ब्राडीले के पाएका थिए भने महिलाहरूको अर्गेजम सम्म पुग्ने कुराको सम्बन्ध फोरप्ले को सट्टा सेक्सको अवधि धेरै सम्बन्धित हुने गर्दछ । #media.np
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget