news and more entertainment

आजको राशिफल असार २१,जुलाई ५ शनिबार

वि.सं.२०७१ साल असार २१ गते । शनिबार । सन् २०१४ जुलाई ५ तारिख । नेपाल संवत् ११३४ दिल्लाथ्व।प्लवङ्ग संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु ।आषाढ शुक्लपक्ष अष्टमी तिथि रात्रि १:०५ बजेदेखि नवमी।हस्त नक्षत्र बेलुकी ९:२८ बजेदेखि चित्रा।परिघ योग, बेलुकी ११:०४ बजेउप्रान्त शिव।भद्रा करण, दिउँसो १२:४७ बजेदेखि वव, रात्रि १:०५ बजेपछि वालव करण।आनन्दादिमा मृत्यु योग। चन्द्रमा कन्या राशिमा।काठमाडौंमा सूर्योदय बिहान ५:१४ बजे, सूर्यास्त साँझ ७:०२ बजे र दिनमान ३४ घडी २८ पला।अष्टमी व्रत, गोरखकाली पूजा

आजको राशिफल असार २१,जुलाई ५ शनिबार

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget