वि.सं.२०७१ साल असार २० गते । शुक्रबार
।सन् २०१४ जुलाई ४ तारिख । नेपाल संवत् ११३४ दिल्लाथ्व।प्लवङ्ग संवत्सर ।
उत्तरायण । ग्रीष्म ऋतु ।आषाढ शुक्लपक्ष सप्तमी तिथि रात्रि १२:२१ बजेदेखि
अष्टमी।उत्तरफाल्गुनी नक्षत्र साँझ ७:५९ बजेदेखि हस्त।वरीयान् योग, बेलुकी
११:२५ बजेउप्रान्त परिघ।गर करण, दिउँसो ११:४८ बजेदेखि वणिज, रात्रि १२:२१
बजेपछि भद्रा करण।आनन्दादिमा शुभ योग। चन्द्रमा कन्या राशिमा।काठमाडौंमा
सूर्योदय बिहान ५:१४ बजे, सूर्यास्त साँझ ७:०२ बजे र दिनमान ३४ घडी २९
पला।देवपाटनमा गंगामाई रथयात्रा, सूर्यपूजा ।
Post a Comment