news and more entertainment

सम्झनामा श्रीकृष्ण। करियर सुरुदेखि अन्त्यष्टिसम्म ।

shreekrishna shresthaत आइतबार निधन भएका दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि भइसकेको छ । यसरी मरणोपरन्त राष्ट्रिय सम्मान पाउने श्री नै पहिलो नेपाली कलाकार हुन । उनले राष्ट्रिय सम्मान त पाए नै साथमा शवयात्रामा दर्शकहरुको उपस्थिति अकल्पनिय रह्यो । हजारौ दर्शक तथा शुभचिन्तक उनको शवयात्रामा उपस्थित रहे । यसरी हजारौ शुभचिन्तकको उपस्थिति यसअघि कमै मात्र ब्यक्तिको शवयात्रामा देखिएको थियो । स्वर सम्राट नारयणगोपाल, राजा विरेन्द्र, काँग्रेस नेता गिरीजाप्रसाद कोइरालाको शवयात्रामा मात्र यस्तो भीड देखिन्थ्यो । तर श्रीकृष्णको पनि शवयात्रा भि आइ पी मानिसहरुको भन्दा कम रहेन ।
यसरी शवयात्रा सम्पन्न भइ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको श्री को बारेमा कान्तिपुर टेलिभिजनको कार्यक्रम रजतपटले एक विशेष एपिसोड प्रसारण गरेको छ । उक्त कार्यक्रममा श्रीको करियर सुरुवातदेखि अन्त्येष्टिसम्मको सामग्री समेटिएको छ ।
दिवंगत अभिनेता श्रीकृष्णको सम्झनामा सो कार्यक्रम नमस्तेफिल्मी डटकमले पनि प्रकाशन गरेका छौ :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget