केहि दिनअघि नायिका नरगिस फाखरीलाई पनि क्याटवाक गर्ने क्रममा यस्तै कपडाले धोका दिएको थियो । त्यस्तै केहि साताअघि नेपाली नायिका प्रियंका कार्की भित्री बस्त्र देखिएको बिषयमा त लामो विवाद पनि भएको थियो ।
छोटो कपडाका कारण समस्यामा आलिया भट्ट ।
यस्ता घटना बलिउडको लागी नौलो हैन । कि नायिका हरुलाई बेला बेलामा आफैले लगाएको ड्रेसले समस्यामा पार्छन । उनीहरु आफुलाई राम्रो र हट देखाउने होडमा असहज पहिरनमा सार्वजनिक कार्यक्रममा देखिने गर्दछन । हालै मात्र नायिका आलिया भट्टलाई यस्तै समस्या आइलागेको छ ।
आलिया एक ब्राण्डको फेशन शोमा उपस्थित हुने क्रममा यस्तो समस्या परेको हो । उनले यस्तो कपडा लगाएकी थिइन कि उनलाई असहज भइरहेको थियो । उनी पटकपटक ड्रेस मिलाइरहेकी देखिन्थिन । छोटो कपडाकै कारण उनलाई बस्न पनि निकै गाह्रो भइरहेको थियो । उनको कपडा यति छोटो थियो कि बस्ने बेला उनको भित्रि बस्त्रसमेत देखिएको थियो । सो कार्यक्रममा उनको कपडाको बिषयमा निकै चर्चासमेत चलेको थियो ।

Post a Comment