news and more entertainment

हंगामा भएपछि प्रिती जिन्टाले डिलिट गरिन् ट्वीट


बलिउड अभिनेत्री प्रिती जिन्टा पुनः एक पटक विवादमा परेकी छिन् । केही समय अघि पुर्व प्रेमीलाई यौन दुर्व्यवहारको आरोप लगाएर विवादमा परेकी प्रिती पछिल्लो पटक ट्वीटर सन्देशका कारण विवादमा परेकी हुन् । प्रिती जिन्टाले मंगलबार एउटा ट्वीट लेखेकी थिइन् । राष्ट्रगान बजेको समयमा नउठ्ने केटालाई फिल्महलबाट बाहिर निकाल्ने भन्दै उनले लेखेको ट्वीट ज्यादै विवादित बन्यो । चारैतिरबाट आलोचना भएपछि प्रितीले ट्वीट डिलिट गरेकी छिन् ।preity-tweet भिडियो तल छ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget