news and more entertainment

चलचित्र रिलिज हुन नपाउँदै तस्विरले हंगामा (तस्विर सहित)

बलिउडको चलचित्र ‘रंग रसिया’ रिलिज हुने टुङ्गो लागेको छैन तर यसका तस्विरले भने हंगामा गरेका छन् । यो वर्षको अन्त्य सम्म रिलिज हुने अपेक्षा गरिएको यो चलचित्रका तस्विर भने अहिले नै रिलिज भएका छन् ।



केतन मेहताले निर्देशन गरेको ‘रंग रसिया’ सन् २००८ देखि बनिरहेको छ ।

यो चलचित्रका हट दृष्यले भने बलिउड गर्माएको छ । यो चलचित्रका दृष्य चलचित्र रिलिज हुनु अघि नै विवादित बनिसकेका छन् ।
यो चलचित्र चलचित्र हलमा नलागेको भएपनि विभिन्न फिल्म उत्सवमा भने प्रदर्शन भैसकेको छ ।

यो चलचित्रमा रणदीप हुड्डाले १९ औं शताब्दीका महान चित्रकार राजा रवि वर्मा र नन्दनाले उनकी पत्नि सुगन्धाको भूमिका खेलेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget