news and more entertainment

‘महिला-महिलासँग शारीरिक सम्बन्धका लागि आकर्षित हुन्छन्

ग्ल्यामर नामक म्यागेजिनका लागि बिशेष अन्तरवार्ता दिदै क्यामरोन डियाजले आफू महिलाहरुसँग शारीरिक रुपमा नै आकर्षित हुने खुलाएकी छिन् । 

हट फोटोसुट गर्ने क्रममा यी स्टारले भनेकी छिन्, ‘म मात्र होइन, हरेक महिला अर्को महिलासँग यौन सम्बन्धका लागि आकर्षित हुन्छन् ।’

उनले महिलाहरु सुन्दर हुने तर्क गरिन् । हरेक महिलामा लेजबियन गुण हुने उनको तर्क छ । ‘कुनै न कुनै विन्दुमा गएर महिलाहरु अर्को महिलासँग यौन सम्बन्ध राख्न चाहन्छन्’, यी हट स्टारले भनिन् ।

४१ बर्षकी हट सुन्दरीले भनिन्, ‘म लेजबियन होइन, तर म सधै महिलाको सुन्दरतामा आकर्षित छु ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget