news and more entertainment

नर्स बनिन् विश्वकै सेक्सी अपराधी

टोरन्टो, असोज २२ (एजेन्सी) – माथि तस्विरमा देखिएकी सुन्दरी कुनै मोडल नभएर ‘विश्वकै सबैभन्दा सेक्सी क्रिमिनल (अपराधी)’ हुन् । यति बेला सामाजिक सञ्जालमा स्टेफ्नी बेयुदोइन नाम गरेकी यी महिला यही उपाधिले निकै चर्चित बनेकी छिन् ।


मात्र २१ वर्षकी यी सुन्दरीविरुद्ध ११४ वटा विभिन्न मुद्दा चलिरहेको छ । यसमा चोरीदेखि लिएर अवैद्य रुपमा हतियार राख्नेसम्मका मुद्दाहरु रहेका छन् ।

स्टेफ्नीलाई अघिल्लो महिना ४२ वटा घरमा चोरी गरेको आरोपमा क्यानाडाको भिक्टोरियाभिल्लेबाट पक्राउ गरिएको थियो । उनले १३, १४ र १७ वर्षका तीन बालकहरुसँग मिलेर ४२ घरहरुमा चोरी गरेकी थिइन् ।


सबैभन्दा रोचक कुरा त के छ भने स्टेफ्नी यतिबेला नर्सिङको पढाई गरिरहेकी छिन् ।


उनी निकै चतुरपनि छिन् र खतरनाक पनि । उनीसँग विभिन्न ९ प्रकारका अवैद्यहरु बरामद गरिएको छ ।


उनको तस्विर फेसबुकमा पोस्ट हुने बित्तिकै निकै चर्चा कमाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget