news and more entertainment

पतिको वीर्यले अस्पताल पुर्याएपछि..!

यस्तो कुरा शायद कहिल्यै सुनिएला, तर यो बास्तविक कुरा हो । क्रिस्टीन नामकी एक महिला आफ्ना पतिको बिर्यका कारण बिरामी परिन । यदि स्पष्ट शब्दमा भन्ने हो भने क्रिस्टीन बिरामी हुनुको कारण अरू केही नभै श्रीमानको बिर्य हो । जसका कारण उनलाइ एलर्जी भएपछि अस्पतालनै भर्ना हुनु परेको छ । यस कुराको जानकारी टिभीको एक धारावाहिक ‘सेक्स सेन्ट मी टू इआर’ मार्फत खुलासा भएको हो ।

बास्तबमा यस धारावाहिकमा ती एपिसोडहरू प्रसारित गरिन्छ जसमा यदि कोही सेक्स का कारण अस्पताल को इमरजेन्सी रूम (ईआर) मा भर्ना हुन्छन । यस शो का निर्माताहरूले भने ती महिला र उनका पतिको उपनाम, गृहनगरको नामहरू गोपनीय राखिन्छ । ति महिलालाइ यस्तो पहिले कहिल्यै भएको थिएन । एक छोराको जन्म पछि क्रिस्टीनलाइ धेरैनै एलर्जी र अन्य स्वास्थ्य सम्बन्धी समस्याहरू भएका थिए । 

जसका कारण उनीहरूले एक बर्षका लागी सहवास गर्न समेत पूर्ण रूपमा बन्द गरिदिएका थिए । श्रीमान सीनको जन्मदिनमा क्रिस्टीनले सहवास गर्ने इच्छा गर्दै पतिलाइ सरप्राइज दिइन, तर यस घटना पछि दम्पत्तिलाइ एक अर्को अस्पताल जानुपर्ने स्थितको सरप्राइज भने प्राप्त भयो । सेक्स पछि क्रिस्टीनको प्रतिक्रिया निकै गम्भिर रहेको थियो ।

उनलाइ आश्चर्यजनक रूपबाट स्वास बढेर शरीरनै फूलेको थियो, शरिरमा तिव्र पीडा हुन थालेपछि उनलाइ अस्पताल लगिएको थियो । उनी बाटोमानै बेहोस भएकी थिइन । डक्टरहरूले सीनको गन्धका कारण एलर्जि भएको अनुमान गरेका थिए । तर पछि परिक्षणबाट भने उनलाइ एलर्जी हुनुको कारण अरूनै थियो । बास्तबमा, उनलाइ पतिको वीर्यले एलर्जी भएको थियो । डक्टरका अनुसार यो दुर्लभ‍ स्थिति हुने गर्दछ । अब भने डक्टरले दुबैलाइ सेक्स गर्नु अघि कन्डोम प्रयोग गरेर मात्र गर्न सल्लाह दिएका छन ।#media.np

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget