इलाकामा आक्रमण गरेका थिए ।
स्थानीय टेलिभिजन च्यानल दुनियाका अनुसार पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेको उत्तर वाजिरिस्तानको सीमा क्षेत्र रहेको दताखेल इलाकामा अमेरिकी चालकरहित विमानले चारवटा क्षेप्यास्त्र आक्रमण गरेका जनाइएको छ ।

यस वर्षको सुरुदेखि हालसम्म गरिएको अमेरिकी चालकरहित विमान आक्रमण यो पाँचौ पटकको हो ।
यसवर्ष सुरुदेखि हालसम्म यस इलाकामा गरिएको अमेरिकी मानवरहित विमान आक्रमणमा ४५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कयौँ घाइते भएको बताइएको छ ।
उत्तरी वाजिरिस्तानमा पाकिस्तानी सैनिकले आतङ्ककारी विरुद्ध भिषण आक्रमण जारी राखेको यस अवस्थामा अमेरिकाले पनि आक्रमण गरेको बताइएको छ । रासस/सिन्ह्वा
Post a Comment