news and more entertainment

सुक्यो पोखराको सेक्स टुरिजम, यौन व्यवसायी काठमाडौं पसे


पोखरा, भदौ २६ । कास्कीका प्रहरी प्रमुख वसन्त लामाले आफु आएको आठ महिनामै पोखराको यौन अखडा बन्द गराएको दाबी गरेका छन् । आजको शुक्रबार साप्ताहिकसँग कुरा गर्दै लामाले स्थायीयको सहयोगगले यहाँको ‘सेक्स’ बजार सुकेको बताएका छन् । प्रहरीको अभियान सफल हुदैं जाँदा यौन व्यवसायी काठमाडौंतिर लागेको उनले बताए ।

भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget