समाजको वास्ता नगरी रोमान्समा डुबेको यो जोडीले उक्त स्थानमा ५ घण्टा व्यतित गरेका थिए । सो क्रममा दुईलाई निकै नजिक भएको देखियो भने यिनीहरु खुल्लमखुल्ला एकअर्काको अंगालोमा बाँधिएका थिए ।
२२ वर्षीया रिटाले २५ वर्षीय लुकीसँग सार्वजनिक ठाउँमै चुम्बन आदान–प्रदान गरिरहेकी थिइन् । यो जोडी मस्तीमा यति डुब्यो कि रिटाको पेन्टीको टाँक नै खुस्कियो । त्यसपछि रिटाले हत्त न पत्त आफ्नो पेन्टीको टाँक लगाएकी थिइए भने उनका पुरुष साथीलाई उनलाई सहयोग गरेका थिए । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment