एक जनजाति समुदाय यस्तो पनि छ जहाँ युवतीको कुमारित्व नै विवाहको बाधक बन्ने गर्दछ ।यदि युवतीले विवाहअघि सेक्स गरेको छैन भने उसको विवाह नै हुन सक्दैन । यदि युवतीले कुमारित्व भंग गरिसकेको छ भने मात्र उनलाई विवाहयोग्य मान्ने गरिन्छ ।
तपाई यो सुनेर अचम्ममा पर्नु भयो होला । तर यही सत्य हो । गुआम यस्तो ठाउँ हो जहाँ विवाहअघि युवतीले कुनै न कुनै पुरुषसँग यौन सम्बन्ध कायम गरेको हुनु अनिवार्य छ । यति मात्र होइन यदि युवतीका लागि विवाह गर्न यो सर्त हो भने पुरुषका लागि यो जिम्मेवारी र रोजगार बन्नु पनि हो ।गुआमका हट्ठाकट्ठा युवकहरु गाउँगाउँ डुल्छन् र कुमारी युवतीसँग शारीरिक सम्बन्ध कायम गर्छन् ।
अविवाहित युवतीको कुमारित्व भंग गरेवापत उनीहरुले पारिश्रमिक पनि पाउछन् । गुआममा यसलाई रोजगारीको रुपमा पनि हेर्ने गरिन्छ ।यो समुदायमा कुमारित्व भंग नभएकी युवतीको विवाह हुन सक्दैन । विवाह गर्नुअघि यसो गर्नु अनिवार्य छ । यसलाई गलत तरिकाले पनि हेरिन्न । यो यहाँ पुरानो प्रथाका रुपमा यो चलन चलिरहेको छ । एजेन्सी
Post a Comment