एक म्यागेजिनका लागि १७ बर्षका संगीतकार कोडी सिम्सनको प्रेमिका समेत रहेकी गीगी ह्याडिडले
हालै गरेको फोटोसुटले निक्कै चर्चा कमाएको छ ।
१८ बर्षकी यि मोडलले फोटोसुटका क्रममा आफ्नो बक्षस्थललाई समेत छोप्न सकेकी छैनन् । बिशेष तबरले तयार पारिएको उनको पहिरनले उनको गोप्य अंगलाई ढाक्न नसक्दा उनको जवानी प्रष्टसँग देखिएको छ। 

Post a Comment