रुकुम, भदौ २७ । रुकुमका १३ वर्षीया बालिका गर्भवती भएकी छिन् । उनलाई जिल्लाका एक युवाले जबरजस्ती करणी गरेका थिए । गराएला¬–४ का भीमे ओलीले उनलाई पटकपटक जबरजस्ती करणी गरी ज्यान मार्ने धम्कीसमेत दिएको खुलेको छ ।
परिवारका सदस्यले थाहा पाएपछि घटना सार्वजनिक भएको हो । ओलीलाई जिल्ला अदालत रुकुमले पूर्पक्षका लागि थुनामा पठाएको छ । अभियुक्त ओलीले यसअघि ४ जना बिहे गरिसकेका छन् । अाजको नेपाल समाचारपत्रमा खबर छ ।
भिडियो तल छ
Post a Comment