१. अफ्रिकाका केही देशमा अहिले पनि कुमारी केटीसंग सेक्स गरे एड्स निको हुन्छ भन्ने अन्धविश्वास रहेको पाइन्छ । टोंगाका १७ औं शताब्दिका राजा फताफेही पौलाह आफ्नो जीवनकालभर ३७ हजार ८ सय कुमारी केटीसंग सुते । उनी दैनिक दैनिक १० कुमारी केटीसंग सेक्स गर्थे ।
२. कण्डम निर्माता कम्पनी डुरेक्सका अनुसार मानिसहरू दैनिक ०.२८ पटक, हप्तामा १.९८ पटक र वर्षमा १०३ पटक सेक्स गर्छन् ।
३. गेडागुडी, फर्सीका बियाँ, केरा, स्ट्रबेरी, खरबुजा, आँप, एभोकाडो, खुर्सानी, मरिच, स्याम्पेन, चकलेटजस्ता खाद्य पदार्थले सेक्स क्षमता बढाउछन् ।
४. सेक्स गर्दा महिलाको ७० देखि १२० क्यालोरी खर्च हुन्छ भने पुरुषको ७७ देखि १५५ क्यालोरी खर्च हुन्छ ।
५. सेक्स गर्ने मामिलामा अमेरिकी र ग्रिकहरू सबैभन्दा अगाडि देखिएका छन्, अमेरिकीले एक वर्षमा १२४ पटक र ग्रिकले एक वर्षमा ११७ पटक सेक्स गर्छन् । भारतीयले ७६ पटक र जापानीले ३६ पटक सेक्स गर्छन् ।
६. एक अध्ययनले पुरुषमा सपना देखेर नौपटक उत्तेजित हुने देखाएको छ ।
७. सन् २००४ मा पोर्न स्टार लिसा स्पाक्र्सले २४ घण्टामा ९१९ जनासंग सेक्स गरेर रेकर्ड नै कायम गरेकी थिइन् ।
८. विश्वभर ४२ लाख पोर्न वेबसाइट छन् र तिनीहरुमा दशौं लाख सेक्ससंबन्धी भिडियो राखिएका हुन्छन् ।
९. प्राचिन संस्कृत पुस्तक ‘कामसूत्र’ मा विभिन्न ६४ सेक्स आसनको उल्लेख गरिएको छ र यसलाई भारतको खजुराहो र कोनार्क मन्दिरमा चित्रित गरिएको पाइन्छ ।
१०. विश्वभरमा दैनिक १० करोड मानिस सेक्स गर्छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment