सेलिब्रेटी विग ब्रदरको घरमा २७ बर्षीय लारेनले यस्तो खुलाएकी हुन । दुबईमा उक्त ब्यक्तिले आफुलाई त्यस्तो प्रस्ताव गरेको पनि उनले बताइन । उक्त ब्यक्तिले यो कुरा कसैलाई नबताउन पनि लारेनलाई भनेका थिए ।स्मरण रहोस यसै बर्षको सुरुवातमा लारेनको सेक्स भिडियो लिक भएको थियो । ब्वाइफ्रेन्डसँग रोमान्स गरिरहेको उक्त भिडियोका कारण लारेनले निकै तनाव झेल्नुपरेको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment