news and more entertainment

हनिमुन मनाउन गएका श्रीकृष्ण बिरामी भए

नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का हनिमुन मनाउन भन्दै भारत हानिएका थिए । 
३ दिनका लागि भनिएको उनीहरुको हनिमुन यात्रा लम्बिएको छ । यसपश्चात श्रीकृष्णको स्वास्थ्यको बिषयमा पनि विभिन्न खबरहरु सार्वजनिक भैरहेका छन् । यसैक्रममा नायिका स्वेता खड्काले आफ्ना पति नायक श्रीकृष्ण श्रेष्ठ बिरामी भएको जनाएकी छिन् ।
फेसबुकमा उनले श्रीकृष्णको सुख्खा खोकीका कारण डाक्टरले केही समय आराम गर्न भनेकाले आफूहरु नेपाल फर्कन नपाएको जनाएकी छिन् । साउन २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘कोहिनुर’को प्रचार छोडेर उनीहरु भारतको सिम्ला पुगेका थिए ।
श्रीकृष्ण बिहे अघिदेखि नै सुख्खा खोकीले विरामी परेका थिए । बिहेका पनि उनको स्वास्थ्य केही कमजोर रहेको देखिएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget