news and more entertainment

मलेसियाबाट घर आउँदै गरेको श्रीमान एयरपोर्टमा लिन आउछु भन्ने श्रीमती पोइलाई टाप

रोजगारीका क्रममा मलेसियामा रहनुभएका गोरखा ताकुकोटका सुरेश बराम भदौ ७ गते नेपाल आउनुभयो ।
एयरपोर्टमा उहाँकी पत्नी बिमा बराम उहाँलाई लिन आउने कुरो भएको रहेछ,
तर आउनुभएन ।

ठीकै छ भन्ने सोच्दै उहाँ गोरखावजार आइपुग्नु भयो, तर आफन्तहरुबाट के थाहा भयो भने,
श्रीमति त लुगाफाटो बोकेर अन्तै हिँड्नुभएछ । आफूले मलेशियाबाट हिमालयन बैङ्कमा पठाउने
गरेको पैसो पनि एक सुको बाँकी नराखि हिँडेपछि उहाँलाई साना दुई
छोरालाई कसरी लेखाउने, पढाउने भन्ने चिन्ता थपिएको छ । आज भदौ ८ गते च्वाईस
एफएममा आउनुभएका सुरेश बरामको आग्रह छ, उहाँकी पत्नीलाई कसैले कतै देख्नु भए
नजिकको प्रहरी चौकीमा बुझाईदिनुहोला । अथवा तपाईले च्वाईस एफएमको फोन नम्वर
०६४४२१५९९ मा खबर गरिदिन पनि सक्नुहुनेछ ।
फोटो–बिमाको पुरानो र नयाँ फोटो, अनि च्वाईस
एफएममा सुरेश भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget