टाइम्स अफ इण्डियाका अनुसार पीडित युवती कापोदोरा मन्दिर नजिकै बसिरहेको समयमा दाइ आएर घर सम्म पुर्याइदिने भन्दै नजिकैको आवाशीय इलाकामा पुर्याएका थिए । त्यहाँ पुगेर आफूसँग विवाह गर्न बहिनीलाई दवाव दिँदै उनले विवाह नगरे परिवारका सदस्यको हत्या गरेर आत्मत्या गर्ने चेतावनी समेत दिएका थिए ।
तर पछि ती युवतीलाई फुफुको घरमा छोडेर छिट्टै फर्किने भन्दै मुम्बइ तर्फ लागेका थिए । ती युवक नफर्किँदै प्रहरी र आफन्तले युवतीलाई उद्दार गरेका थिए । प्रहरीले युवकले आफ्नै बहिनी पर्ने युवतीलाई एक तर्फी प्रेम गरेको हुन सक्ने अनुमान गरेको छ ।
Post a Comment