news and more entertainment

राजेश हमालले मधुलाई समय दिन सकेनन्


काठमाडौं,भदौ ९ –बिहअघिको अफेयरलाई चलाखीपुर्वक लामो समयसम्म लकाउँदै आएका थिए नायक राजेश हमालले बैबाहिक सम्बन्धबारे भने उनी खुल्न थालेका छन् ।
बिहेपछि पारिवारिक माहोल हुँदोरहेछ,’ उनले भने,‘त्यसैले बेग्लै अनुभुति दिँदोरहेछ ।’
मधु भट्टराईसँगको नौ वर्षदेखिको अफेयर्सलाई राजेशले ११ जेठमा औपचारिकता दिएका हुन् । ‘अचेल सिनेमा त्यति छैन,’ उनी खुले,‘तैपनि मधु मैले समय दिन नसकेको गुनासो गर्ने गर्छिन् ।’
बिहेलगत्तै उनले अस्ट्रेलियाको कार्यक्रम भ्याए । त्यहाँ महिना दिनको बसाइपछि बल्ल हनिमुन पिरियड जुर्यो,ताल नगरी पोखरामा । तर यस अवधिमा सपत्नी विदेश जान पाएका छैनन् । ‘विदेशको ट्रिप अहिले थाती राखेको छु,’ नायक हमालले भने,‘मौका पाउनेवित्तिकै जान्छु ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget