एजेन्सी । यदी तपाईसँग पैसा सँगसँगै फुर्सद छ भने तपाई मियामीको समुद्र तट जाने यो उपयोक्त समय हो । जहाँ पारिलो धामसँगै समुद्र तटमा खेलिरहेका सुन्दर युवतीहरु देखेर मजा लिन सक्नुहुनेछ । सामान्य मानिस देखि लिएर ख्याती प्रात्त मोडेलले यो तट भरिएको देख्न पाइने छ । हुन त समुद्री तटमा खेल्ने जो कोही पनि मोहित हुने गर्छन् , तर नेपालमा समुद्र नहुदा धेरै नेपालीले यो मज्जा लिन पाएका छैनन, तर पैसा हुने नेपालीहरु पनि बिदेश घुम्न जादा समुद्री तटहरु पनि उनिहरुको रोजाई बन्दै गएको बताइन्छ । बिदेश घुम्न फाट्ट फूट्ट रुपमा जाने नेपालीहरु केहि समय अघि देखि घुम्न जानेहरु पनि बड्न थालेको आकँडाले देखाएको छ ।
Post a Comment