news and more entertainment

भलीबल हेर्दा २ महिना जेलमा परिन यी सुन्दरी

२६ भदौ, एजेन्सी ।

एक बेलायती युवतीले पुरुष खेलाडीहरुको भलीबल खेल हेरेवापत इरानमा २ महिना जेलमा विताउनु परेको छ । २५ वर्षीया गोनचेह घवामी गवामी नामकी ती युवतीलाई तेहरानको जेल पठाइएको हो ।


इरान र इटालीबीचको खेल हेर्न रंगशाला पुगेकी ती युवतीलाई प्रहरीले पक्राउ गर्‍यो र जेल पठाइयो । उनल् ४१ दिन जेलमा विताएपछि मुक्त भएकी छिन् ।
लण्डनमा कानून पढ्ने ती युवतीलाई शुरुमा गिरफ्तार गरेर छोडियो तर सामान लिन जाँदा पुनः पक्राउ गरेर जेल चलान गरियो । उनको गिरफ्तारीको विरोधमा चौतर्फी आवाज उठेपछि मात्र उनलाई मुक्त गरिएको हो ।

इरानमा रंगशालामा महिलालाई जान प्रतिबन्ध छ ।

भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget