युवतीहरुलाई अभिभावकको जिम्मा लगाइएको छ भने युवाहरुमाथि सार्वजनिक मुद्दा दर्ताका लागि मंगलबार म्याद थप गरिएको इलाका प्रहरी कार्यालय विराटनगर, रानीका प्रहरी नायव निरीक्षक लोकनाथ काफ्लेले जानकारी दिए । पक्राउमा परेका ती युवाहरु सबै सीमावर्ती भारतीय क्षेत्रका छन् ।
इलाका प्रहरी कार्यालय विराटनगरका गस्ती टोलीले विराटनगर–१८का नहर आसपासमा सञ्चालित तीन वटा होटेलमा आइतबार अपराह्न छापामार्दा उनीहरुलाई पक्राउ गरिएको थियो ।
भिडियो संवेदनशिल भएकोले लुकाईएको छ । हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस .
Post a Comment
ke ke po dekhayao ho