अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु
महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । कुनै पनि महिलाले
यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए
नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले
देखाएको छ ।बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन
सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै
नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने
महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ ।
सेक्सका बेला यौन सन्तुष्टी पाउने
महिलामा योनी सम्भोग सुख नपाउने
महिलामा भन्दा हिँड्दाखेरी ढाड
तथा नितम्बको लचकता बढि हुन्छ र उनीहरुले
अलि ठूला-ठूला पाइला चाल्ने गर्छन् ।
पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्ने
महिलाको हकमा भने हिँडाइको चालबाट सम्भोग सुखको आँकलन
गर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुने
प्राकृतिक सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन गर्न सकिने
शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत
यौन जिवनका बारेमा जानकारी लिएर
उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण
गरेका थिए । योनी सम्भोगको चरम आनन्दले मानसिक
तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र
मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण
गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाउने
उनीहरु बताउँछन् ।अनलाइन खब
Post a Comment