news and more entertainment

ओठको बनौटबाट यौन चाहना थाहा हुन्छ केटीहरुको


अचेल सबै आकर्षक बन्न चाहन्छन् । एउटी केटीलाई सेक्सी देखाउने विभिन्न अंगहरूमध्ये ओठ पनि अग्र पंक्तिमा आउँछ । ओठ बाहिरैबाट देख्न सकिने भएकोले पनि धेरै पुरुषको ध्यान यसले खिचिरहेको हुन्छ ।

त्यसैले युवतीहरू पनि आफ्नो ओठलाई अझ् सेक्सी पार्न कुनै कसर बाँकी राख्दैनन् । फेरि युवती अनुसार ओठको बनावट पनि फरक–फरक हुन्छ । कसैको बाक्लो ओठ हुन्छ भने कसैको पातलो । कसैको अलि फ्यात्त परेको त कसैको टिमिक्क परेको ।

यसरी भिन्न खालका ओठ भएका युवतीहरूमध्ये कुनचाहि ओठ भएको अझ सेक्सी देखिन्छन् भनेर हालै एक अध्ययन भएको थियो अध्ययनले पातालो ओठ हुने केटी तुलनात्मक रूपमा सेक्सी हुने निष्कर्ष निकालेको छ । जर्मनीका करिब चार हजार जवान युवतीहरूबीच भएको सो अध्ययनले पातलो ओठ हुनेले पुरुषहरूलाई तत्काल आकर्षित गर्न सक्ने निष्कर्ष निकालेको हो ।

अध्ययनको क्रममा पातलो ओठ भएका केटी देख्नेबित्तिकै पुरुषहरूमा यौन चाहना बढ्ने र तत्काल किस गर्न तम्सिहाल्ने गरेको पनि पाइएको थियो । त्यसैले युवतीहरू आफ्नो ओठ पातलो पार्न चिकित्सकहरूसँग सल्लाह लिने क्रम पनि बढेको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget