news and more entertainment

फेरि मलेसियन एयरलाईन्सको विमान दुर्घटना २९५ को मृत्यु ..मलेसीयन एयरको ठूलै दशा !

एम्सर्टडमबाट मलेसियाको राजधानी क्वालालम्पुर जाँदै गरेको मलेसियन एयरलाईन्सको बोइगं ७७७ विमान दुरघटना ग्रस्त भएको छ । 

बिहीबार बेलुकी रुस र युक्रेनको सिमानामा विमान दुर्घटनामा परेको हो । विमानमा चालकदलका १५ सदस्य सहित २९५ जना सवार रहेका थिए । विमानमा सवार सम्पूर्ण यात्रुको मृत्यु भएको युक्रेन सरकारले जनाएको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget