news and more entertainment

आफ्नो बच्चाको हत्या गरी पुरिन पापी आमाले नवजात शिशुलाई..

साउन-२, पाँचथर । पाँचथर स्याबरुम्बा गाविसकी एक यूवतीले आफ्नै नवजात शिुशुलाई हत्या गरी खाल्डोमा पुरेकी छिन् ।


स्याबरुम्बा वडा नम्वर बिजुवापानी वस्ने २१ वर्षिय शान्ता नेपालीले आफनै नवजात शिशुलाई हत्या गरी खाल्डोमा पुरेकी हुन् ।

नवजात शिशुको हत्या गरी पुरेको आंशकामा नेपाली र उनका देवर ताराचन्द्र नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको पाँचथरका प्रहरी नायव उपरिक्षक दिपक पोख्रेलले जानकारी दिनुभयो । शिशुको भने जिल्ला अस्पताल पाँचथरमा पोष्माटम गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget