निसुङ्मा ब्युटी सोलुसन प्रालिले आयोजना गरेको प्रशिक्षणमा सकिलले दैनिक आवश्यक पर्सनल मेकअपस“गै ¥याम्पमा उत्रिने र भिडियोमा नाच्ने मोडललाई कसरी मेकअप गर्ने भनेर सिकाई रहेका छन् । प्रशिक्षण मंगलबार सकिंदै छ । पूर्वमा धेरै व्युटिपार्लर तालिम भएपनि मेकअपको छुट्टै र राम्रो तालिम लिने ठाउ“ नभएको हु“दा धेरैको मागपछि सकिललाई बोलाएर तालिम सञ्चालन गरेको निसुङ्माकी सञ्चालिका विष्णु लिम्बुले बताईन् ई
Post a Comment