news and more entertainment

चुम्बन र बेडसिनमा आलिया अगाडि

 
aaliya-and-barun-kiss
बलिउड नायिका आलिया भट्टको फ्यान त विश्वमै छन् । छोटो समयमा नै उनले यूवाहरुको मनमा राज गरिसकेकी छिन् । यो बर्ष मात्र उनले अभिनय गरेको चलचित्र ‘टू स्टेट’ले सय करोडको क्लबमा आफूलाई उभ्याइसकेको छ ।
यो चलचित्रमा आलियाले दिएको हट चुम्बन र बेड सिनको दृश्यले निक्कै चर्चा पाएको थियो । अब अर्को एक चलचित्र पनि प्रदर्शनको लागि तयार भएको छ, जहाँ आलिया यस्तै हट अवतारमा प्रस्तुत हुँदैछिन् ।
‘हम्टी शर्मा कि दुल्हनिया’ नामक सिनेमामा आलिया र बरुण धवनको रोमान्स हेर्न सकिन्छ । चलचित्रमा आलिया नायिका करिना कपुरको फ्यानको रुपमा देखिदैछिन् । बरुण आलियालाई आफ्नो दुलही बनाउन चाहन्छन् । यस्तै बिषयमा तयार भएको यो सिनेमालाई करण जोहरले निर्माण गरेका हुन् । चलचित्रको पहिलो ट्रेलर सार्वजनिक भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget