काठमाडौं । कुनै समय राजा र राजपरिवारलाई भगवानको प्रतिकको रुपमा लिइन्थ्यो
। तर राजा वीरेन्द्र र उनको राजपरिवारको जीवनशैली भने हामीले सोचेभन्दा
निकै सरल थियो ।
विं.सं २०५८ जेठ १९ गते राति भएको भयानक दरवार हत्याकाण्डसंगै उनको जीवनका
थुप्रै रहस्यहरु लोप भए । एड भ्यान डेर कोए नामक डच चित्रकार सोही
हत्याकाण्डमा जीवन गुमाएकी अधिराजकुमारी श्रुतीका ठूला प्रशंसक थिए ।
उनले श्रुतीको बारेमा एउटा छोटो भिडियो बनाएर युट्युवमा अपलोड गरेका छन् ।
यो नै उनको सामान्य जीवनकोबारेमा सार्वजनिक भएको एकमात्र भिडियो हुन सक्छ ।
via -nepalsandesh
Post a Comment