news and more entertainment

भर्खरै प्राप्त समाचार अनुसार माओवादी आक्रमणमा १३ प्रहरी मारिए


माओवादीले एम्बुस थापेर १३ प्रहरीको हत्या गरेका हुन् । आक्रमणको थप विवरण आउन बाँकी छ । भारतको छत्तीसगढमा माओवादीले भिषण आक्रमण गरेका छन् । माओवादीको आक्रमणमा १३ जना अर्धसैनिक बलका पुलिस मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget