news and more entertainment

July 2014


अबेर रात जागा बस्ने महिलाहरु विवाह बन्धनमा बाँधिएर बस्न रुचाउँदैनन् । एक ताजा अध्ययनका अनुसार यस्ता महिलाहरु आफ्नो साथीप्रति इमान्दार पनि हुँदैनन् ।
शिकागो विश्वविद्यालयले गरेको शोधअनुसार अबेर रातिसम्म जागै बस्ने महिला हुन् वा पुरुष उनीहरु कुनै पनि सम्बन्धमा बाँधिएर बस्न मन पराउँदैनन् । यति मात्र होइन, यस्ता मानिसहरु विश्वसनीयसमेत हुँदैनन् । अबेर रातिसम्म जाग्ने र बिहान अबेरसम्म सुत्ने महिलाहरुका कयौ पुरुष साथीका साथ यौन सम्बन्ध हुने गर्दछ । यस्ता पुरुषमा पनि त्यही प्रवृत्ति रहने गर्दछ ।
यस्ता मानिसहरुमा प्रतिवद्धताको कमी हुने गर्दछ । उनीहरु कुनै पनि बेला कुनै पनि व्यक्तिसँग शारीरिक सम्बन्ध बनाउन चाहन्छन् । त्यसपछि त्यो सम्बन्धलाई त्यही छाडेर उनीहरु अघि बढ्छन् । साँझको समय सक्रिय रहेका कारण यस्ता महिला वा पुरुष सामाजिक र सेक्सुअल गतिविधिमा अधिक सहभागी रहन्छन् । एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

शरीरका विभिन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् ।
जसले व्यक्तिको चरित्र संकेत गर्दछ । त्यसमध्ये कोठी पनि एक हो । शास्त्रमा शरीरको कुन अंगमा कोठी भए के फल प्राप्त हुन्छ भन्ने उल्लेख छ।

शास्त्र अनुसार

  • कम्मरमा कोठी भएका व्यक्तिले जीवनमा धेरै दुःख झैल्नु पर्दछ । 
  • पेटमा कोठी हुने उत्तम भोजन भोगी हुन्छ र उसलाई त्यस्तो अवसर पनि प्राप्त भइरहन्छ । 
  • जसको पिठ्युँमा कोठी छ, उसले जीवनभर धेरै यात्रा गर्दछ ।
  • दाहिने गोडामा कोठी हुने मानिस बुद्धिमान हुन्छ । 
  • त्यस्तै देब्रे गोडामा कोठी हुनेको खर्च धेरै हुन्छ ।
  •  गर्धनमा कोठी छ भने त्यो व्यक्ति आराम भोगी हो भन्ने थाहा हुन्छ र उसले त्यस्तो अवसर पनि पाउछ ।
  • नाकमा कोठी हुने व्यक्ति जीवनमा कुनै न कुनै कारणले धेरै यात्रामा निस्कनुपर्ने हुन्छ । 
  • दाहिने हत्केलामा कोठी हुने व्यक्ति बलवान हुन्छ । 
  • बायाँ हत्केलामा कोठी छ भने धेरै खर्च गर्ने स्वभावको हुन्छ ।
  • निधारमा कोठी हुने व्यक्ति बलवान हुने शास्त्रको मान्यता छ ।
  • जिउँडोमा कोठी हुने व्यक्ति आफ्नी प्रेमिकालाई धेरै माया नगर्ने स्वभावको हुन्छ । 
  • दाहिने आँखामा कोठी हुनेले भने आफ्नी प्रेमिकालाई धेरै माया गर्छ । 
  • यदि वाया आँखामा कोठी छ भने प्रेमिकासँग झगडा परिरहन्छ, दाम्पत्य जीवन पनि सुखी हुँदैन ।
  • दाहिने गालामा कसैको कोठी छ भने उ निकै धनवान हुन्छ । 
  • बायाँ गालामा कोठी छ भने चाहिँ उसको खर्च बढी हुन्छ । 
  • ओठमा कोठी हुने व्यक्तिको स्वभाव यौनको विषयमा सोचिरहने हुन्छ । 
  • कानमा कोठी हुनु भनेको अल्पायुको संकेत हो ।
  • दाहिने पाखुरामा कोठी हुनु मानप्रतिष्ठा मिल्ने संकेत हो जसले समाजमा उच्च स्थान प्राप्त गर्छन् । 
  • तर, बायाँ पाखुराको कोठी भने झगडालु स्वभावको संकेत हो ।
  • दाहिने छातीमा कोठी हुने स्त्री निकै प्रेम गर्ने स्वभावको संकेत गर्दछ । उनीहरु आफ्ना पत्नीलाई धेरै माया गर्छन् । 
  • तर, बायाँ छातीमा कोठी छ भने स्त्रीसँग कुनै न कुनै कुरामा झगडा परिरहन्छ

हलिउडकी निकै चर्चित मोडल र अभिनेत्री पेरिस हिल्टन आफ्नो प्रेमी रिक सोलोमनसँगको सेक्स टेप लिक भएका कारण निकै तनावमा थिइन् । सेक्स टेप लिक भइसकेपछि अब कुनै पनि पुरुषलाई भरोसा गर्न नसक्ने उनी बताउँछिन् । 

स्मरण रहोस् सन् २००४ मा ‘द कम अलाइभ’ गर्ल र पेरिस हिल्टन र रक सिलोमनको सेक्स टेप लिक भएको थियो ।

मिडिया रिपोर्टका अनुसार ३३ वर्षीया हिल्टन यो घटनापछि निकै विक्षिप्त बनेकी थिइन् । उनका अनुसार यो उनको सबैभन्दा दुःखद र भयानक दिनमध्येको एक थियो । 

हिल्टन भन्छिन्, ‘घटनामा मेरो कुनै गल्ती थिएन किनभने त्यति बेला मेरो उमेर निकै कम थियो ।’हिल्टन पेशागत रुपमा मोडल हुन् । (एजेन्सी)

पुरुषहरु महिलाहरुसँग बहुसम्बन्धमा समेत हुन्छन् । कतिपय पुरुष एकै पटक धेरै महिलासँग अन्तरंग सम्बन्धमा हुन्छन् भने कतिपय पुरुष एक महिलासँग टाढिएपछि तत्काल अर्कीसँग नजिकिन्छन् । खासगरी यौनिक प्रयोजनाका लागि महिला फेर्ने पुरुषको बानी हुन्छ ।
यहाँ हामीले महिलासँग नजिकिने क्रममा गर्न नहुने १० भूलको चर्चा गरेका छौं ।
सेक्स र डेटिङ विज्ञ तथा भिक्सेन अन द लुजका संस्थापक मेलाइन कर्टिनले महिलासँग नजिकिँदा पुरुषले १० कुरामा ध्यान दिनु पर्ने बताएका छन् । उनका अनुसार यी १० भूल गर्नु हुँदैन । 

नकारात्मक टिप्पणी
महिलाहरुलाई होंच्याएर बोल्ने र महिलाकै विषयमा नकारात्मक टिप्पणी गर्ने पुरुषलाई स्त्रीहरु घृणा गर्छन् । तसर्थ महिलाहरुसँग नजिकिँदै हुनु हुन्छ भने यस्ता बानी छोड्नुस् । स्त्रीहरु जो आफूप्रति ग्लानी गर्छन् त्यस्ताको अगाडी त झन् यस्तो गर्नै हुँदैन ।

यौनको चाहाना
पुरुषहरुले यौनकै लागि साथी बनाउँदा पनि महिलालाई म यौनका लागि नजिकिएको हो भन्ने भान पार्नु हुँदैन । यसले स्त्रीहरु टाढिन्छन् । अनि महिलाको वा आफ्नो कमाइको बारेमा पनि कुरा नगरेको राम्रो ।
आफ्नै बेइज्जत
आफैलाई पनि तल्लो देखाउने वा गिज्जाउने पारामा प्रस्तुत हुने पुरुष देखि महिला टाढिन्छन् । आफूलाई निक्कै तल्लो स्तरको जस्तो कहिल्यै नदेखाउनुस् ।

शरीरमा नछुनुस्
महिलाहरुले नजिकन चाहेका पुरुषले शरीरको पछाडीको तल्लो भाग कुहिनु वा काँधमा छोएको मन पराउँदैनन् । यस्ता काम नगर्नुस् ।

हार्ड ड्रिङ्क्स र गाडी
महिलाले स्त्री भएकै कारण हार्ड ड्रिङ्क्स र गाडीको बारेमा जान्दैनन् भन्ने भ्रम नपाल्नुस् । र यो विषयमा होंच्याएर पनि नबोल्नुस् ।

आफैलाई वा साथीलाई उडाउने
आफूलाई मजाक बनाउने वा साथीलाई उडाउने पुरुष स्त्रीलाई मन पर्दैन । मनले चाहेको स्त्री वा उनका साथी भाइको मजाक नबनाउनुस् ।

यौनिकताको ख्याल
महिला चाहन्छन् पुरुषले आफ्नो विशिष्ठ यौनिक चरित्रको ख्याल गरोस् । आफू पनि यौनिकताको ख्याल गर्छन् ।
hot season more appealing
 

अनावश्यक मजाक
अनावश्यक मजाक मात्र गर्न खोजेको वा जुन सुकै विषयलाई हल्का बनाएको महसुस महिलाले गरे भने उनीहरुलाई राम्रो लाग्दैन । यस्तो काम महिलाको अगाडी कहिल्यै नगर्नुस् । यसले उनीहरुलाई टाढा लैजान्छ ।

भाले प्रवृत्ति
पुरुषहरुमा शाहस देखाउने चाहाना हुन्छ । तर सबै स्त्रीलाई आफ्नो पुरुष भाले पल्टिएको वा बाहिरी कुरामा मात्र जोड दिएको मन पर्दैन । खासमा उनीहरु भित्रीरुपमा भावुक पनि हुन चाहन्छन् । सँधै बाहिरी ब्यवहारको आडम्बर नदेखाउनुस् ।

नाइँ भन्दा निरिसाउनुस्
अधिकाँश पुरुषलाई महिलाले आफूले भनेको मानेन्न वा नाइँ भने रिस उठी हाल्छ । तर कतिपय अवस्थामा महिलाले नाइँ भन्दा पनि हुन्छ भनिरहेका हुन्छन् । तसर्थ महिलाको नाइँ लाई ब्यक्तिगतरुपमा नलिनु्स् ।
NOTE : कृपया भिडियो अलि ज्यादा हट भएकोले १८+ ले घरमा एक्लै भएको बेला हेर्नुहोला , भिडियो हेर्न तलको विज्ञापनमा एक क्लिक गरेर हटाउनुहोला अनि PLAY गर्नुहोला , कि डाउनलोड गरेर हेर्नुहोला ! र अरु थुप्रै हट भन्दा हट भिडियो हेर्न चाहानुहुन्छ भने तल चलिरहेको भिडियोमा जहाँ क्लिक गरे पनि हुन्छ !

मुम्बइ, ईदको अबसरमा सलमान खानको फिल्म ‘किक’ लाइ ईदी मिलोस वा नमिलसो, तर बलिउडका दवंग खानले आफ्ना केही फ्यानहरूका लागी भने गिफ्ट दिने भएका छन । सलमानले ईदको अबसरमा यस्ता १०० जना बालबालिकाहरूको उपचार गर्ने घोषणा गरेका छन, जो मुटुको रोगसंग जुधिरहेका छन, जस संग यसका लागी उपचार खर्च समेत छैन । 
सलमानले ट्वीट गर्दै भनेका छन, ‘यदि फेसबुक र ट्विटरमा कसैका यस्ता बच्चा छन, जो मुटुको रोगसंग जुधिरहेका छन तर पैसाका कारण उपचार हुन सकिरहेको छैन भने बीइङ ह्यूमनको टीमले यस्ता १०० जना बालबालिकाहरूलाइ उपचार गर्नेछ ।’ 
यद्दपी, यस मेसेज पछि अर्को ट्वीटमा सलमानले भनेका छन – ‘झूटो नबोल्नु र बेवकूफ नबनाउनु ।’ पछि सलमानले एक अर्को ट्वीटमा यस्ता मानिसहरूले फेसबुक-ट्वीटर भन्दा एक मेल आईडी मार्फत यस्ता बचचाहरूको जानकारी मेल गर्न भनेका छन । सलमान आफ्नो फिल्म ‘किक’ मा पनि यस्तै बालबालिकाहरूको मद्दत गर्ने भूमिका गरेका छन ।

श्रावण १५ गते
सिमसिमे साउने झरीका बिच सुन्धाराको गल्लीमा भेटिएकी अधबैँसे महिला सहरको भिडमा बैग्लै पीडा लिएर बाँचेकी रहेछिन्  । भद्धा श्रृङ्गार अनुहारमा पोतेकी उनी साँझसम्मै ग्राहकको प्रतिक्षामा आँखा लोलाउँदै थिइन् । तथापी उनको अनुहारमा निराशा र दिक्दारीको रेखाहरु भेटिँदैनथ्यो । साथै भद्धा मेकअप, आवश्यकता भन्दा बढी पोतिएका ओठका लालीले  पनि मुस्कान भर्न सकेको थिएन । सायद बुढ्यौलीले हुनुपर्छ अनुहार निबुवा निचोरिएझैँ देखिन्थो । अभाव, पीडा अनेक बाधा व्यवधानले मुजा परेका अनुहार बोकेर उनी रातदिन त्यही गल्लीमा भौँतारिरहन्छिन् ।   अनेक व्यवसाय र पेशाको सम्भावना भएको सहरको भिडमा किन उनी सबैले घृणा गर्ने आफ्नो शरिर बेच्ने र अर्काको शारिरिक भोक मेटाइदिने पेशा अँगाल्न बाध्य छिन् ?

‘पापी पेट पाल्न ।’  उनको सहज उत्तर त छ  तर यस भित्र अनेक कथा व्यथा छन् ।

उनको व्यथा यसरी शुरु हुन्छ । 

मेरो जन्म बर्मामा भएको हो । बर्माबाट नेपाल आउँदा म ४ वर्षकी हुँदी हुँ । नेपालबाट काम गर्न बर्मा पुगेका नेपालको पूर्वी जिल्ला भोजपुरका एकजना राई थरको मानिससँग आमाले विहे गर्नुभएछ । विहे पछि आमाले मलाईसँगै लिएर नेपाल आउनु भएको हो । म सँग मेरा तीन जना दाजुहरु पनि थिए रे । बुबा कामको सिलसिलामा भुटान जानु भएको रहेछ । खै ? कसरी भेट भएर आमाले ति मानिससँग विहे गर्नु भयो । तर म सानी भएकाले मायाँ लागेर आमाले पनि मलाई छाड्न सक्नु भएन ।

आमासँग विहे गरेपछि ति बाउ भन्नु पर्नेलाई उनको काम गर्ने कम्पनीबाट निकालिदिएछ । त्यसपछि उनले हामीलाई नेपालको विराटनगर भन्ने ठाममा ल्याए । उनले सिधै हामीलाई उनको घर लगेनन् । पछि उनको आफन्त मार्फत थाहा भयो उनको घरमा दुईवटी श्रीमती रहेछन् । जहाँ काम गर्न गयो त्यहीबाट श्रीमती लिएर आउने उनको बानी रहेछ ।

विराटनगरमा एकजना आफन्तको घरमा हामीलाई छोडेर उनी भोजपुर गए । गाउँ गए पछि उनी झण्डै दुई महिना उतै हराए । दुई महिना सम्म उनको आफन्तले जेनतेन हामीलाई पाले । पछि आफन्तसँग आमाले रोई कराई गर्नु भयो । आमाले रोई कराई गरेपछि बल्ल उनी विराटनगर आए र हामीलाई छुट्टै कोठा खोजेर राखिदिए । थोरै दाल चामल र केही पैसा छोडिदिएर उनी फेरी कता हराए । त्यसपछि उनी कहिल्यै फर्केर आएनन् । बर्मामा हुर्के बढेको हामीलाई बिराटनगरको चर्को गर्मी खपिनसक्नुको थियो । त्यहाँको बातावरण पुरै नौलो थियो । चिने जानेको कोही थिएनन् । उतिवेला विराटनगरमा अहिलेको जस्तो घनावस्ती र घरहरु थिएनन् । जता हेरे पनि फाँट भन्दा केही भेटिँदैनथ्यो । उनले जोहो गरिदिएको चामल, दाल र पैसाले धेरै दिन चलनेवाला थिएन ।

विराटनगरमा आएपछि हाम्रो दुर्दिन शुरु भयो  । आमा कयौँ छाक भोक भोकै बसिन् । मलाई थाहा भएसम्म आमाले पानी मात्र उमालेर पनि खाईन् । त्यसबेला आमा मलाई काखि च्यापेर घण्टौँ रुन्थिन् । आफैँ सम्हालिन्थिन र  कतै गएर केही खोजेर ल्याएर मलाई खुवाउँथिन् ।

बिराटनगर बस्दा आमा दाईहरुलाई सम्झिएर रुन्थिन् । भुटानमा रहेका अर्का बाउलाई पनि सम्झिन्थिन् र कत्तिपल्ट भित्तामा टाउको ठोक्काउँथिन् ।  भदौको महिना थियो, बाउ भनाउँदोले छोडेर वेपत्ता भएको बर्ष दिन बढी भैसकेको थियो । अवला आमाछोरीले के खाए के गरे होला भन्ने उसमा कुनै दया आएनछ क्यारे उसले कुनै खवर पठाएन । ऊ फर्किएर पनि आएन ।
एक रात आमाले म निदाएको मौका पारेर पासो लगाएर आत्महत्या गर्न खोजिछिन् । तर उनको पनि दिन आइपुगेको रहेनछ । भुइँतलाको घरको काठको दलिनमा उनले घाँटीमा लगाएको पासो चुँडिएर पछारिन पुगिछिन् । उनी लडेको आवाजले म बिउँझिएछु त्यसपछि उनले फेरी आत्महत्या गर्ने हिम्मत गरिनछिन् ।

यस्तैमा एक दिन हाम्रो दुःख देखेर एकजना मनकारीले आमालाई होटलमा भाँडा माझ्ने काममा लगाइदिएछन् । होटल मालिककले पनि हाम्रो दुःख देखेर हामीलाई उनकै होटलमा खाने बस्ने बन्दोवस्त गदिएको थियो । होटलमा काम गर्न थालेपछि भने हाम्रो अवस्था अलि सुध्रन थालेको थियो ।

म पनि बुझ्ने भैसेकेकी थिएँ । होटलमा आमालाई म पनि सघाउँथे र नजिकैको स्कूल भर्ना पनि भएकी थिएँ र स्कूल जान्थेँ त्यतीवेला छोरीहरु प्रायः स्कूल जाँदैनथे । मेरो जीवनमा विस्तारै खुसी प्रवेश गर्दै थियो । तर त्यो खुसी धेरै समय रहन पाएन । होटलमा काम गर्न थालेको वर्ष दिन के भएको थियो आमाले होटलमा खाना खान आउने पश्चिमतिरको एक जना ड्राइभरसँग विवाह गरेर  गइन् ।

त्यसपछि म पुरै वेसाहारा भएँ । भर्खरै आठ वर्ष लागेकी थिएँ । होटलको भएभरको काम मैले नै गर्नुपर्ने भयो ।  विहान उदायचल देखि बेलुका अस्ताएचल सम्म मलाई फुर्सद हुँदैनथ्यो । कामले गर्दा स्कूल जान पाउने कुरै थिएन । यतिकैमा एक दिन काठमाडौँ–बिराटनगर रुटको गाडी चलाउने ड्राइभरले मलाई काठमाडौँको राम्रो होटलमा काममा लगाइदिन्छु भनेर काठमाडौँ जाउँ भनेर फकायो । म पनि काठमाडौंमा राम्रो काम पाउने आशामा ऊ सँगै काठमाडौं आएँ । उसले मलाई पुरानो बागबजार भएको ठाउँको एउटा होटलमा काममा लगाई दियो ।

शुरुमा  त ति होटल मालिकले राम्रै गरे । पछि विस्तारै मलाई  दुःख हुन थाल्यो । रातभरी जाँड रक्सि खाएर मानिसहरु होहल्ला गर्थे । तिनले खाएका जुठा भाँडाहरु माझेर सुत्दा  रात छिप्पी सकेको हुन्थ्यो । फेरी उज्यालो नहुँदै पानी भर्नुपर्ने , दुःखको बयान गरेर  साध्य थिएन ।

होटलका साहु खराव थिए । बेलाबेलामा  म माथी गिद्धे नजर लगाउँथे । तर पनि म वेवास्ता गर्दै आफ्नो काम गर्थेँ । एकदिन श्रीमती नभएको मौका पारेर आफ्नो कोठमा लगेर जवरजस्ती गर्यो ।  म सानी थिएँ । नछुने समेत नभएकी मलाई उनले रातभरी गर्यो । मलाई दुखेर खपि नसक्नु भयो । तर उनमा कुनै दया पलाएन । उल्टै कसैलाई भनेमा मारिदिने धम्कि दियो ।

त्यस दिन उ रक्सिले मातिएको थियो । जवरजस्ती गर्दा मेरो योनी च्यातिएर पिसाव फेर्न समेत नहुने भएको थियो । म तीन दिन उठ्न सकिन । पछि उसकी श्रीमती माइतबाट आए पछि म विरामी भएको देखेर उनले सोधिन् मैले पनि नढाटी सवै कर्तुत भनिदिएँ । इज्जत जाने डरले उनले पुलिसलाई चाँही खवर गरिनन् । होटल साहुले पनि आफैंले रक्सिको नशामा गल्ति गरेको भन्दै श्रीमतीसँग हात जोडेर उक्किए । तर उनको दुव्र्यवहार रोकिएन । श्रीमती नभएको मौका पारेर उसले कयौँ पल्ट म माथी शोषण गर्यो । मलाई जवरजस्ती गर्न थाले देखि उसले होटलको काम कम लगाउने, राम्रा राम्रा कपडा किनिदिने गरेर मलाई फकाउन पनि थालेको थियो । मेरो कर्म यस्तै रहेछ  छोडेर पनि कहाँ जाउँ भन्दै चुपचाप सहँदै म त्यही होटलमा काम गरेँ ।

यस्तै दुःख सहँदै र उनको दुव्र्यवहार भोग्दै मैले ६ सात वर्ष त्यही होटलमा विताएँ । उसको दुव्र्यवहारको सिमा नाघ्न थालेको थियो । त्यस्तैमा एक दिन होटलमा एउटा देशी आएको थियो । होटल साहुले रातभरी त्यस देशीको सेवा गर्नुपर्छ भन्दै मलाई उसको कोठामा लगेर छाडिदियो र बाहिरबाट चुकुल लगाइ दियो । त्यसपछि त्यो देशिले मलाइ जवरजस्ति गर्न थाल्यो । म उम्किएर भाग्न सक्ने अवस्था थिएन । उसले जे जसो गरेपनि चुपचाप सहनु पर्ने मेरो बाध्यता थियो । त्यस रात उसले मलाई तीन पटक जवरजस्ती गर्यो ।

यसरी त्यहीँबाट म पेशवेर यौनकर्मी भएँ । त्यसपछी म चाहेर पनि म त्यो नरकबाट बाहिर आउन सकिन । त्यही होटलमा अरु पाँच बर्ष विताए । त्यसपछी म ठमेल सुन्धारा लगायतका होटलहरुमा त्यस्तै काम गरेँ । जीविकोपार्जनको माध्यम बनाएँ । मेरा ग्राहकहरु अधिकांश ड्राइभर, आर्मी पुलिस देखि  ठूला घरानीया सम्मका थिए । ठमेलमा काम गर्दा म सँगै अरु ४–५ जना केटीहरु पनि थिए । उनीहरु पनि त्यस्तै थिए । कोही सौतेनी आमाको हेलाँ सहन नसकेर घर छोडेका, कोहीलाई श्रीमान्ले छाडेका यस्तै थिए । उनीहरु भेटेपछि मेरो पनि मन हल्का भएको थियो ।

ग्राहकलाई हामीले विभिन्न हिसावले सन्तुष्टी दिनु पर्दथ्यो । प्राकृतिक अप्राकृतिक, मुख मैथुन, गद मैथुन सवै गराउँथे । यसो भनौँ उनीहरु आफ्ना पार्टनरहरुसँग असन्तुष्ट भएर हामी कहाँ आउँथे । कति त लामो समय श्रीमतीहरुबाट टाढिएर बस्नु पर्दा नियमित सम्पर्कको माध्यम हामीलाई नै बनाएका थिए ।

एक घण्टा देखि पुरै रात विताउने ग्राहकहरु हाम्रो सम्पर्कमा थिए । तिनलाई लिएर होटलमा आउनु खुवाउने पियाउने र यौन सन्तुष्टी दिलाएर पठाउने नै हाम्रो काम हुन्थ्यो । हामी कहिले कहिले ठमेलको सञ्चयकोष भवन वरपर ग्राहक खोज्थ्यौँ त कोही आफैँ सम्पर्क गर्दै हामीकहाँ आइपुग्थे ।

थरी थरीका ग्राहक भेटिन्थे । युवकहरु नशामा लठ्एिर आउने हुँदा लामो समय सक्रिय हुन्थे भने बुढाहरुलाई त उनीहरुको यौनाङ्ग चलाएरै भए पनि सन्तुष्ट पार्नु पर्दथ्यो । तर युवकहरुको तुलनामा भने बुढाहरुले मनग्य पैसा दिन्थे ।
त्यसरी दर्जन बढी होटल चहार्दै र थुप्रै ग्राहकलाई सन्तुष्ट पार्दा पार्दै बैँस सिद्धियो । यो ढल्कँदो उमेरमा अझैँ पनि ३–४ जना नियमित ग्राहकलाई सन्तुष्ट पार्नु पर्छ ।

विहेको आश्वासन धेरैले दिए 

सम्बन्ध राख्ने क्रममा धेरैले विहे गर्ने आश्वासन पनि दिए । तर आफ्नो पेशानै त्यस्तो भएकाले बिहे दिगो हुने विश्वास थिएन । त्यसैले कसैसँग पनि विहे गरिएन । ड्राइभर देखि उपल्लो तहका मानिसहरुले पनि विहे गर्ने आश्वासन दिएका थिए । धादिङ घर भएका एक युवकले त  धेरै नै कर गरेका थिए । उसँग पनि सम्वन्ध राख्ने क्रममा नै भेट भएको थियो । उसँग म पनि आकर्षित भएको थिएँ तर पनि उ आफैँ गायब भयो ।

कमाइ भए पनि बचत छैन 

ठमेलमा अखडा बनाए पछि कमाई राम्रै हुन थालेको थियो । दैनिक दुई हजार देखी पाँच हजार सम्म कमाइ हुने भएता पनि खर्च त्यही स्तरमा हुने भएकाले कमाएको पैसा बचाँउन सकिएन । राम्रो लुगा लगाएर हिँड्नु पर्ने, मेकअप त्यस्तै गर्नु पर्ने र मोज मस्ती गर्ने बानी परेकाले पैसा बचाउन सकिएन । तर पनि काठमाडौँमा जग्गा भने जोड्न सकेकी छु । जमानामा कमाई भएको बेलामा बचाउन सकेकी भए घर बनाउन सक्ने रहेछु । अहिले पश्चाताप लागिरहेको छ ।

कलेज पढ्ने देखि उच्च सरकारी कर्मचारी सम्म नियमित ग्राहक

अहिले मसँग नियमित ३–४ जना ग्राहक छन् । तर ति ग्राहकहरु कलेज पढ्ने केटा देखि माथिल्लो तहका व्यक्तिहरु समेत छन् । कोही भर्खरै स्कूल कलेज पढेका केटाहरु पनि आउँछन् । कोही त पहिलो पल्ट  हो भन्छन् । कण्डम नलगाइकन सम्पर्क गर्दिन भन्छन् । पहिलो पल्ट आएकाहरुलाई भने सबै आफूले नै सिकाई दिनु पर्छ । पहिलो पल्ट सम्पर्क राख्नेहरु धेरैबेर सक्रिय हुन सक्दैनन् र चाँडै स्खलित हुन्छन् । तर पनि नियमित जसो आउने उनीहरुले भनेजति रकम दिन्छन् । सम्पर्क गर्न बुढाहरु पनि आउँछन् । घरमा श्रीमती र नाती नातिना समेत भएका उनीहरुलाई सन्तुष्ट पार्न भने गाह्रो हुन्छ । सम्वन्ध राख्न आउने आर्मी पुलिसका मानिसहरु भने राम्रा नियतका हुँदैनन् । भनेजति पैसा पनि नदिने र अनावश्यक दुःख दिने र ठाउँ पर्यो भने थुनाउन समेत पछि नपर्ने हुँदा उनीहरुसँग परै बसिन्छ ।

धैरै छन् यौन अखडा

मैले काम शुरु गर्दा यो नौलो धन्दा थियो । तर आज भोलि धेरै नै यस्ता अखडाहरु बनिसकेका छन् । काम गर्दै जाँदा म यस्तो ठाउँमा पुगेकीँ थिएँ कि त्यस ठाउँको होटल मालिक्निले आफ्नी छोरीलाई समेत त्यस्तो काममा लगाएकी रहिछिन् । पछि ति आईमाई कता पुगिन्  थाहा हुन सकेन ।

समाजले हामीलाई यौनकर्मीको रुपमा बुझ्छ । यो सम्बन्धमा पनि हामी महिलाहरुलाई तल पारिएको छ ।  हामीसँग सम्बन्ध गाँस्न आउने पुरुषहरुचाँही के हुन् त ? धेरै जनासँग सम्बन्ध राखे वापत हामी वेश्या हुने तर ति पुरुषहरु चाँही चोखिएर हिड्न मिल्छ ? हामी रहरले  यो पेशामा आएका होइनौँ । समाजले नै हामीलाई यो स्तर दिएको हो । मलाई लाग्छ रहर वा इच्छााले कोही पनि यो पेशामा लाग्दैन । परिवन्धले गर्दा नै मानिस यस्तो नरकमा फस्न पुग्छ हामी त्यस्तै भएका हौँ । राम्रो काम पाए यस्तो कुकर्ममा को लाग्थ्यो र !

प्रस्तुतीः रामनाथ खनाल
#nepalpationline#
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

मानिसहरू चरमयौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्। कति पुरुष महिलाकोयोनी कसिलो नभएको कारणलेयौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ। वास्तवमायोनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ ? यसबारे केही चर्चा गरौँ।

कति पुरुष महिलाकोयोनीभित्रलिंग पसाउन गाह्रो हुनेगरी
कसिलो हुने गरेको अनुभव सुनाउँछन्। महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनियोनी कसिलो हुन्छ। 
अर्को कारण, पर्याप्त मात्रामाप्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनियोनी कसिलो हुन्छ। उक्त बेलायोनीमार्गमा पर्याप्त मात्रामा यौनरस पनि निस्केको हुँदैन। यस्तो बेलामायौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलोयोनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्। वास्तवमायोनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। अतः महिलासम्भोगको लागि पूर्ण रूपमा तयार हुँदायोनी सधँै लचकदार हुन्छ।


प्रायः महिलालाई ३० मिनेट जतिप्राक्क्रीडाको लागि समय दिनुपर्छ। प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ। यसो गर्दा महिलाको को तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ। यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ।

समय दिएरप्राक्क्रीडा गरेरयोनीमालिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छसम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ। यस्तो भएमा तुरुन्तयौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ।

महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नैयोनी लचकदार हुन्छ। जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाकोयोनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन्। यसले पुरुष-महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ।

महिलाकोयोनीको खुकुलोपनसम्भोगपश्चात् कायम रहन्न। कतिपयले धेरै सम्भोग गरेरयोनी खुकुलो भएको ठान्छन्। यो पनि गलत धारणा हो। सम्भोग धेरै वा थोरै गरेरयोनी कसिलो वा खुकुलो हुने हुँदैनयोनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारकोलिंगसँग पनि ठीक हुन सक्छ। त्यही सानोयोनीबाट बच्चा जन्मन्छ। बच्चा जन्मिएको केही समयमा फेरियोनी पुरानै आकारमा पुग्दछ। यो नैयोनीको विशेषता हो।

केही महिलामा बच्चा जन्माएपछियोनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ। यस्तो अवस्थामायोनीसम्बन्धी केही कसरत गर्न सकिन्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >


 श्रावन १५,
सामुन्द्रिक शास्त्रमा नाभीका विषय पनि उल्लेख गरिएको छ । नाभी पेटमा रहेको हाम्रो शरिरको निकै राम्रो अङ्ग हो । तपाईले चाहनुभयो भने नाभीको सुन्दरता बढाउन सकिन्छ, तर साँचो कुरा के हो भने यसको वास्तविक स्थितिले तपाईसँग जोडिएका सत्यताको बयान गर्छ । थाहा पाऔ, कुनै महिलाको नाभी उनीसँग जोडिएको कस्ता राजहरू खोलिएका छन् ।
यदी नाभी खडा भएः भनिन्छ जुन महिलाको नाभी खडा भए ती महिला निकै हिम्मतवाली हुन्छन् र स्वभावले निडर हुन्छन् । आफ्नो काम कुनै पनि कामलाई मन लगाएर गर्छिन् । राम्रोसँग काम राम्रोसँग गर्न रूचाउँछन् । जबसम्म काम राम्रोसँग सम्पन्न हुँदैन तबसम्म काम अपूरो नै भएको मान्छिन् ।

- यदी नाभी गोलो भएः कयौ महिलाको नाभीको आकार गोलो हुन्छ र उनीहरूको बारे के मानिन्छ भने उनीहरू स्वभावले निकै सरल र शान्त हुन्छ । उनीहरूको स्वस्थ र सोच-विचारका विषयमा अरूभन्दा एक कदम अगाडि हुन्छन् ।

- यदी नाभी बीचमा भएः महिलाको नाभी पेटको बीचमा नभएर केही टाढा भए, ती महिलाहरू कुरा गर्न निकै सिपालु हुन्छन् । यी महिलाहरू खेलमा निकै रूची राख्छन् ।
- यदी नाभी होरिजेन्टल भएः जसको नाभीको आकार होरिजेन्टल हुन्छ, ती महिलाहरूसँग केही टाढा बस्नु राम्रो हुन्छ । तपाईको राम्रो कुरामा पनि गलत कुरा निकाल्छन् र महिलाहरू अर्काको कमिकमजोरीहरूलाई निकाल्ने गर्छन् ।

- यदी नाभी भित्रफर्किएको भएः भनिन्छ, जुन महिलाको नाभी भित्रतिरफर्किएको हो, उनीहरूको स्वभावले उनीहरू निकै राम्रा हुन्छन् । उनीहरुलाई सबैले आफ्नो नजिक राख्न चाहन्छन् । उनीहरू बढि नै इमोशनल र अरूको ख्याल गर्न निकै जानेका हुन्छन् ।

- यदी नाभी बाहिरतिर फर्किएको भएः बाहिरतर्फ फर्किएको नाभी भएका महिलाहरू भाग्यको धनी हुन्छन् । उनीहरू सधै सकारात्मक सोच राख्छन् र हरेक चीजलाई लिएर निकै उत्साहित रहन्छन् ।

- नाभीको भाग भित्र गएको भएः जसको नाभीको बीचको भाग भित्र भए महिलाहरू सहजै गर्भवती हुन्छन् र उनीहरू स्वभावले सरल हुन्छन् ।

- नाभीको बीचको हिस्सा धेरै बाहिर निस्केको भएः भनिन्छ, जुन महिलाको नाभीको बीचको भाग निकै बाहिर निस्केको भए उनीहरूलाई सम्झाउनका लागि निकै गाह्रो हुन्छ। यी महिलाहरू आमा बन्न नसक्ने सम्भावना पनि निकै धेरै हुन्छ ।

- नाभीको बीचको हिस्सा थोरै बाहिर निस्केको भएः जुन महिलाको नाभीको बीचको भाग हल्का बाहिर निस्केको हुन्, उनीहरूलाई पनि सम्झाउन निकै गाह्रो हुन्छ । यस्तो पनि भनिन्छ की यस्ता महिलाहरूको एक मात्र बच्चा हुन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

हरिशा बानिया, नेपाली मोडलहरुमा पुरानै नाम हो । हुनत उनी भिडियो सडक नाटकहरु मोडलिङ क्षेत्रमा आउनु पुर्वनै गर्दै आएकी थिइन् । बोके दाह्री नामक सिरियल उनको पहिलो हो । उनी मिस पूर्वाञ्चल पनि भइसकेकी छन् । नेपाली ग्यालमर लाइन पहिलेदेखि सुरु गरे पनि काठमाण्डौ आएपछि उनले मेरी बास्सै नामक सिरियलमा भूनियाको रोल गरिन त्यसपछि उनलाई कहिल्यै पछि फर्केर हेर्नु परेन । त्यसो त उनी नेपालका धेरै स्टेजहरुमा विदेशी गायीका साकीराको डान्स गरेर पनि चर्चित थिइन नै ।
प्रस्तुत छ उनैसंग गरेको कुराकानीः

के छ हालखबर ?

मैले स्पेसल्ली यो काम यहि नै भनेर गर्दिन कहिलेपनि । किनभने, म एक्ट्रेस अनि मोडल पनि हु । टि. भि. सिरिएल, म्युजिक भिडियो, टीभीसीमा काम गरिराहुन्छु । अहिले पनि गरिराछु । यो भन्दा अगाडि सिरियलमा मेरी बास्सै गरिरहेकी थिए । मैले आफनो सानो कामले गर्दाखेरी त्यसलाई कन्टिन्यु गर्न सकिन । आज भन्दा २ महिना अगाडिको कुरा हो, मैले फोटो सुट गरे । अब म चाहि आफ्नै काम गरौ भनेर सोचिहेको छु ।
आफ्नै काम भन्नाले ?

बिजनेस ओमन बन्ने मेरो इच्छा छ, हेर्दै जाउ के हुन्छ ।

प्लानिङ के छ ?

मैले १३ बर्षको उमेरदेखि यो क्षेत्रमा काम शुरु गरे । म अहिले २३ बर्षकि भए । अहिले उमेर पनि बदलिरहेको छ । अहिले म खास कन्फ्युज चाहि किन भएकी छु भने मेरो घरमा बिहेको कुरा चलिहेको छ । बिबाह गर्नैपर्छ भनेर कुरा आईराछ घरबाट । त्यतिको लागि म कन्फ्युज हो । मलाई धेरै आएका छन्, काम आएपनि मैले काम नगरेको कारण त्यो नै हो । तर, अब स्टार्ट गर्छु कामहरु फेरी । फ्युचरमा यदि मैले सोचे झै भयो भने म नेपालमै राम्रो प्रशंशा गर्न लायक रेष्टुरेण्ट खोल्नेछु । म गोवा घुम्न जादै छु । आएपछि बिचार गर्नुपर्ला ।

फेरि पनि सिरिएलमा आउने की ?

म त्यो भाग्यमानि मोडल, एक्ट्रेस हु । जसले सानो रोेल गर्दापनि दर्शकहरुले धेरैनै माया गर्नु भयो । मेरी बास्सैमा मैले धेरै रोल गरेको पनि थिईन थोरै थियो भूनिया भन्ने रोल । तर, पपुलारिटि धेरै कमाए । त्यस्तै फेसन सो पनि मेक्सिमम गरे । पहिलेदेखिनै मोडलिङलाई अगाडि बढाए । सिरिएलमा मेरी बास्सै भन्दा अरु नगरौ कि भन्ने सोच छ । त्यस्तै राम्रा राम्रा आईटम सङ्गस् गर्छु होला, तर हिरोईन बन्ने ईन्ट्रेस्ट नै छैन ।

हिरोईनको लागि अफर त आयो होला नी ?

अफर आयो । मैले २ वटामा काम पनि गरे ।
प्रायः त मोडलिङबाट छिर्ने अनि हिरोईन भएर निस्कने हुन्छन् ?
मलाई चाहि फेसन सो गर्न मनपर्छ । राम्रो व्यानरको बिज्ञापनहरु गर्न मनपर्छ, म्युजिक भिडियोहरु गर्न मनपर्छ अरु कुनै सोचाई नै छैन ।

सुरुमा र्याम्पमा हिड्दाको अनुभव ?

कन्फिडेन्स ममा बच्चै देखिनै थियो, कहिले पनि होपलेस भईन । र्याम्प त्यस्तै म्युजिक भिडियो गरे मैले, धेरैमान्छेबाट राम्रो रेस्पोन्स पाए । नेपालका जतिपनि दर्शकहरु हुनुहुन्छ उहाहरुले नै मलाई रुचाईदिनुभयो । आजसम्म हरीसा बाँनीयालाई नराम्रो भन्ने मान्छे मैले पाएकी छैन । मेरी बास्सैेबाट पनि मन पराउनु भयो । है । मलाई नेशनल, ईन्टरनेशनलका मान्छेहरुले चिन्छन खुसि लाग्छ ।

मैरी बास्सैको पपुलारिटिले देश बिदेश घुमायो ?

हो, म ६,७ देश गए । अब नर्बे जाँउ कि भनेर सोचिरहेकि छु ।

के को लागि जाने नर्बेमा एक्टिङका लागि अथवा फेसनका लागि ?

नर्बेमा मेरो एकदमै राम्रो साथी हुनुहुन्छ फोटोग्राफर । उहाँले मलाई नर्बेमा आउ हरीसा तिम्रो ईन्डिएन जस्तो लुक छ तिम्रो फोटो पनि राम्रो आउछ, तिमिले बाहिर ट्राई गर्दा राम्रो हुन्छ भन्नुभाछ । जानको लागि कुनै प्रोबलम त छैन । तर, के गरौ के नगरौ भन्ने भईराछ ।

मोडलिङ क्षेत्रमै केहि गर्ने सोच छ ?

मोडलिङमा स्कोप नै छैन । आज मलाई भन्न लाज लाग्छ । यतिधेरै बर्ष भईसक्यो यसमा लागेको । मैले यो क्षेत्रमा धेरै काम गरे तर के गर्ने नेपालमा यसको स्कोप नै छैन । यहाँ गरेको ८,९ बर्षको स्ट्रगल यदि बाहिर गरेको भए यो टाईममा म एकदमै टपको मोडल बनिसक्थे ।

कति कमाउनुभयो यो ८,९ बर्षसम्म ?

मैले आजसम्म गलत बाटो नपकडेर मेरो एक्लो जिबनमा मलाई पुग्ने गरेर कमाएकी छु । ठिकै छ । मलाई जस्तो ठाँउमा बसेपनि खान लगाउन पुग्छ ।

बिबाह कहिलेसम्म गर्ने प्लान छ ?

घरमा कुरा भइराछ तर मलाई बुझने केटा नै पाईराछैन । मैले माया गर्ने भन्दा पनि मलाई माया गर्ने केटा चाहिन्छ मलाई । पहिले मेरो ब्यायफ्रेण्ड त थियो तर ब्रेकअप भयो ।

ब्रेकअप कसरी भयो ?

मैले छोडिदिएको उसलाई, केहि एक दुईवटा कुरा मन नपरेर । उसंग विवाह गर्ने भनेरै अफेयर चलेको थियो । तर छुट्यो । म सिंगल हो अहिले । अहिले भेट हुदैन, ऊसंग १ बर्षको रिलेशन थियो, ब्रेकअप भएको ३ बर्ष भइसक्यो । आ–आफ्नो भाग्यको कुरा हो, ऊसंग लेखिएको थिएन बस् यति । नेपाली केटाहरु मन पर्दैन मलाई ।

भनेपछि विदेशी ताक्नुभाछ ?

त्यस्तो होइन, आइ एम सिंगल राइट नाव, मैले एकदमै माया गर्थे उसलाई.. द्याट टाइम आइ एम स्टिल भर्जिन, बट आइ एम नट स्टिल भर्जिन राइट नाव । अविवाहित केटीले कसैसंग रिलेशन राख्छे भने उसंग विवाह गर्ने विश्वासले त रिलेशन राख्छे नि । फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्छन्, मेरो लागी ब्याड इम्प्रेसन भयो । त्यो केटा गुड लुकिङ, एकदमै रिच फ्यामेली थियो । तर, उ धेरैनै प्ले ब्वाय रैछ पछि थाहा भयो । उसले मलाई माफी पनि माग्यो तर मैले माफी दिइन । आइ एम नट टिस्यू पेपर । यदि मसंग कमजोरी भएको भए मलाई त्यही केटा चाहिन्छ भन्ने हुन्थ्यो नि, त्यो भन्दा म कम छैन । ३ बर्ष अगाडी २० बर्षको हुदाँ उसंग मेरो रिलेसन थियो, अहिले २३ बर्ष भए त्यसपछि कसैसंग रिलेशन छैन । तर, साथीहरु छन्, घुम्न जान्छु, हास्छु, बोल्छु । म सिगरेट पिउदिन, ड्रिङ्स गर्दिन ।

कस्तो केटाको खोजिमा अहिले ?

मलाई आफ्नो खुट्टामा उभिएको केटा मन पर्छ, आफुलाई माया गर्ने होस् । समझदारी धेरै नै होस् । मलाई अरु केहि पनि चाहिदैन । पैसा भनेको त हातको मैला हो, आज छ भोली छैन । भोली बुढाबुढी मिलेर नि कमाउन सकिन्छ ।

केटीहरु प्रायः केटा धनिनै होस् भन्ने हुन्छन् रे ?

आ–आफ्नो सोचाई हो । पैसा त मसंग पनि छ नि, मैले सो पो नगरेको हो त । मलाई पुग्ने सम्पत्ति त कमाई सकेको छु नी । मलाई आफुलाई बुझने भए हुन्छ । मिडिया लाईनमा लागेको मान्छे, म भोली धेरै मान्छेहरुसंग हिड्नुपर्ने हुन्छ , बोल्नुपर्ने हुन्छ, त्यसबेलामा मलाई बुझोस् । छोरी मान्छेको इज्जत गर्ने केटा मन पर्छ । अरुको कुरा सुन्ने होइन, जे हो मलाई सोधोस् । तर मैले त्यस्तो केटा पाईराछैन । मैलै सबै केटीहरुलाई यहि सल्लाह दिन्छु, कहिलेपनि केटाहरुको बाहिरी रुपलाई हेरेर नजानु नै राम्रो हुन्छ त्यस्तो आकर्षणमा नफस्नुहोला ।

तपाईको फस्ट रिलेशन सेक्स को अनुभव ?

ओ..हो… नसम्झाउनु । फस्ट टाइम रिलेशन राख्दा पेन भएको फिल गरे । तर, इन्जोय मैले गरिन । मैले जोसंग रिलेशन राखे त्यो केटा भर्जिन थिएन । उसको अरुसंग पनि रिलेशन भइसकेको थियो, मेरो फस्ट टाइम थियो । त्यो केटाले अरुसंग रिलेशन राखिसके पनि उसलाई सेक्स भनेको थाहा नभएको जस्तो लाग्यो । म उसंग सेटिस्फाई भइन । किनकि त्यो मान्छेलाई सेक्स गर्नै नआउने रैछ ।

सेक्स कस्तो हुनुपर्ने थियो ?

मलाई वाइल्ड सेक्स मन पर्छ । सायद म टु मच सेक्सी भएर पनि होला । किन कुरा लुकाउनु र । त्यो समय आइ एम नट ह्याप्पी । लाइफमा आफु जस्तो छ त्यस्तै खालको पाटर्नर चाहिन्छ । यदि त्यो भएन भने दुर्घटना हुन सक्छ । छोरा मान्छे बिग्रिने कारण त्यही हो । श्रीमतीसंग रिलेशन राम्रो नभएपछि नै छोरा मान्छेले अरु केटी ताक्ने वा गर्लफ्रेण्ड बनाउने हो । यदि छोरा मान्छेमा त्यो प्रवृती आउछ भने छोरीमा आउन सक्दैन त ? त्यही हो ।
त्यसपछि नि ?
छैन रिलेशन भएको । थ्री इएर्स भयो ।

विना रिलेशन कसरी वाइल्ड सेक्सको कल्पना हुन्छ र ?

(लामो हाँसो ) त्यो त कल्पना गर्ने कुरै होइन गर्ने हो । म सेक्सको बारेमा कितावहरु पढ्छु । नजानेको कुराहरु सिक्ने गर्छु । जरुरी छैन कि तिमी सेक्स नै गर । फिलिङ्स आएको बेला मूभीहरु हेर्ने अनि आफुले आफुलाई इन्जोय गर्ने गर्छु । जो पायो त्यही संग रिलेशन राख्ने कुरा पनि हुदैन । भित्रै मनदेखि यो केटासंग सेक्स गरु भन्नेखालको कोही केटानै देख्दिन ।…. (हाँसो) त्यही एउटा थियो त्यो केटाले ब्याड इम्प्रेसन पार्यो त्यसलाई छोडिदिए । अरु ड्रिम ब्वाय मेरो लाइफमा छैन ।

विवाह अगाडीको सेक्सलाई राम्रो मानिदैन त ?

मलाई त्योसंग केहि मतलब छैन । मलाई समाजले खान दिने होइन, लाउन दिने होइन । मलाई राम्ररी थाहा छ कि यो समाजलाई कसरी ह्यान्डिलिङ गर्नपर्छ भन्ने । मैले जुन केटासंग गरे त्यो संग जीवन बित्छ भन्ने विश्वासले मात्र सेक्स गरेको हो ।

कति सेक्स आवश्यक छ जीवनमा ?

आवश्यकता किन छैन ? यो त खाना खाए जस्तै हो । मलाई ब्याकबोन प्रोबलम हुदा डाक्टरले एडभाइस दिएको थियो तपाई सेक्स गर्नुस् भनेर । अनि यो अवस्थामा समाजले औला उठाएर हुन्छ र ? हुदैन नि । कतिपय कुराहरुमा समाजले के भन्छ भन्ने हुदैन, यो मेरो पर्सनल लाइफ हो । कसैले कसैको फिलिङ्समा हस्तक्षेप गरेको म मान्दिन ।

तपाईलाई कस्तो केटा भएमा बढि सन्तुष्ट हुन्छु जस्तो लाग्छ ?

मेरो लाइफमा एट्राक्टिभ मान्छे हुनुपर्छ । जसलाई देखेर ममा सेक्स फिलिङ्स जागोस् । म जस्तै सेक्सी हुनुपर्यो । जुनदिन त्यो मान्छे भेटिएला त्यो बेला फिल गरुला ।

हरीषालाई आफ्नो सबैभन्दा मन पर्ने कुरा ?

(हाँसो) हा..हा…हा..म राम्री छैन तर एक्ट्रयाक्टिभ छु, स्विट एण्ड सेक्सी छु, आइ एम नट व्युटिफुल, बट स्विट एण्ड सेक्सी छु । मैले भन्दा पनि पब्लिकले तपाई एकदमै बुलेट हुनुहुन्छ भन्नुहुन्छ…..हा..हा…हा..।
मन पराउनेहरु धेरै छन् होला, उनीहरुलाई मन पर्ने तपाईको ?
(हाँसो) हा..हा…हा मन पराउने धेरै छन् । मेरो कसैले पनि केहि नराम्रो कुरा देखाउदै देखाउदैनन् । अर्को कुरा सबैले मलाई एउटै भन्छन् तिमि धेरै नै सेक्सी छौ । फेसबुकहरुमा हेर्न पनि सक्नुहुन्छ मैले नराम्रो कमेन्ट पाएकै छैन ।

धेरै नै सेक्सी देखेर अफरहरु कति आएका छन् ?

कति धेरै आको छ, छ । तर, त्यसलाई म नराम्रो मान्दिन । उसले मसंग केहि कुरा देख्यो र त त्यो भन्यो नी, त्यसमा चित्त दुखाउनुपर्ने केहि कारण छैन । तर, स्विकार गर्ने नगर्ने भन्ने फरक कुरा हो ।

फ्यानको सम्झना छ जसले धेरैनै प्रशंशा गरेको होस् ?

धेरै छ । अ..अ. म मेरी बास्सैको सुटिङमा दाङ गएको थिए, त्यो बेला एकजनाले मलाई आफ्नो जीउको सबै कपडा खोलेर एक चिज मागेको छ । म त्यो केटालाई कहिल्यै बिर्सन सक्दिन । त्यो केटाले सबैको अगाडि आई लभ यु भुनिया तिमिलाई पाइन भने म मर्छु भनेर भनेको थियो । सोह्र सत्र बर्षको उमेरमा म सानै थिए, अरु कुनै सेन्स फिलिङ्स नै आएन ममा ।

अहिले कसैले दाङमा भने जस्तै भन्यो भने नि ?

(हाँसो) हा..हा…हा म हास्छु । माया गर्न जसले पनि पाउछ तर, ब्वायफ्रेण्ड गर्ल फ्रेण्डको रुपमा होइन । फुलको आँखामा फुलै संसार । सबैलाई राम्रो सोच्नु पर्छ । कसैले प्रपोज गर्यो भने थ्याङक्यू भन्छु ।
त्यती मात्रै ?
त्यती मात्रै हो, म साथीहरुसंग घुम्छु, खान्छु तर, रिलेशन भन्ने कुरा फरक हो । पहिला जे भयो भयो, अब मेरो रिलेशन त्यहीसंग हुन्छ जोसंग मेरो विवाह हुन्छ । (हाँसो) हा..हा… अहिले त्यो त मैले लक गरेर आको छु हा..हा… कसैसंग हुदैन ।

संघर्ष के हो ?

म १३ बर्षको उमेरमा घर छोडेर आको केटी हो । संघर्ष त कति गरे–गरे । त्यही संघर्षले म यहाँसम्म आउन सके । कहिल्यै रङ वे समातिन..आफ्नो ट्रयाकमा हिडे । र, पनि मसंग सबै पुग्दो छ । रङ वे समातेको भए छिटो पैसा कमाउन सक्थे होला तर, संघर्ष गरिरहे अझैपनि गर्दैछु । मैले कहिल्यै रङ वे समातिन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

गाजा सिटी (एजेन्सी) – हिंसाग्रस्त  गाजाको जाबालियास्थित संयुक्त राष्ट्रसंघीय विद्यालयमा इजरायलले  गरेको आक्रमणमा १९ जनाको मृत्यु भएको छ ।

 बुधबार बिहान भएको यस आक्रमणमा एक सय २५ जना घाइते भएका छन् । उक्त विद्यालयमा करिव तीन हजार प्यालेस्टाइनले शरणन लिएर बसेका थिए ।

तीमध्ये अधिकांस महिला र बालबालिका हुन् । संयुक्त राष्ट्रसंघ (युएन)ले इजरायलले गरेको यस आक्रमणको भत्र्सना गरेको छ । प्यालेस्टाइनी शरणार्थीका लागि राष्ट्रसंघीय निकायका प्रमुख पियरे क्रयायनवुलले भने,‘हजारौं शरणार्थी शरण लिइरहेको राष्ट्रसंघीय विद्यालयमा गरिएको आक्रमणबाट हामी स्तब्ध छौं ।

 शरणार्थीहरु आक्रमणको भयले सुरक्षित ठानेर आउने स्थानमै गोलाबारी भएको छ । उनीहरु सुतिरहेको समयमा आक्रमण भयो ।’जागास्थित राष्ट्रसंघको निर्माण कार्यालयका निर्देशक बब टर्नरले उक्त आक्रमण इजरायलले नै गरेकोमा राष्ट्रसंघ विश्वस्त रहेकोमा विश्वस्त रहेको जनाएको छ ।

 सञ्चारमाध्यमहरुले विद्यालयको छत र पर्खाल भत्किएका तस्विर सार्वजनिक गरेका छन् । राष्ट्रसंघीय बालकोष युनिसेफकी प्रमुख पुर्निल आइरनसाइडले भनिन्,‘अब गाजामा कोही पनि सुरक्षीत छैनन्,हरेक घर,आश्रयस्थल र विद्यालयमा समेत आक्रमण भइरहेको छ । अब सर्वसाधारणको ज्यान कसरी बचाउने भन्ने नै चिन्ताको विषय हो ।’ आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

गर्भ  रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।

त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा :

.डिम्ब निष्कासन
.यौनसम्पर्क
. वीर्य स्खलन
. डिम्ब निषेचन तथा
.डिम्बरोपण जस्ता कुरा हुनु आवश्यक छ । 

तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ ।बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।

यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।

३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।

यसै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुका अनुसार : 
.सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग          पखालेमा गर्भ रहँदैन ।
. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन 
४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
. महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरे पनि गर्भ रहँदैन । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget