news and more entertainment

८ वर्षका बालकसँग यौन सम्बन्ध राखेकोमा २१ वर्षीय युवतीलाई ८ वर्ष जेल

बेलायतमा एक युवतीलाई ८ वर्षको जेल सजाय तोकिएको छ । एक २१ वर्षीय युवतीलाई ८ वर्षका बालकसँग ५० पटक भन्दा बढी यौन सम्बन्ध राखेको आरोपमा ८ वर्षकै जेल सजाय सुनाइएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
लोरेन मोरिस नामकी २१ वर्षीय युवतीले स्कुले वालकसँग निरन्तर २ वर्ष सम्म यौन सम्पर्क राखेको खुलासा भएपछि वोरसेस्टर क्राउन कोर्टले जेल सजाय सुनाएको हो । आफ्नो सन्तान समेत भएकी मोरिसले वालकको यौन शोषण गरिरहेको खुलासा वालक १४ वर्षका भएपछि मात्र भएको हो ।

यस अघि पनि उनी १६ वर्ष मुनिका किशोरसँग यौन सम्पर्क गरेको अभियोगमा जेल परेकी थिइन् ।अदालतमा सुनुवाइ हुने क्रममा मोरिस हाँसी खुसी चुरोट खाइरहेकी देखिन्थिन् ।#हेलो खबर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget